पृथ्वी राजमार्ग कात्तिक १६ गते तीन घण्टा बन्द हुने

धादिङको बेनीघाट रोराङ गाउँपालिका–९ मझिमटारस्थित पृथ्वी राजमार्ग सोमबार (भोलि) तीन घण्टा बन्द हुने भएको छ। आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिको काम गर्नुपर्ने भएपछि उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा रोक्न लागिएको हो। जिल्ला प्रशासन कार्यालय धादिङले आइतबार सूचना जारी गर्दै भोलि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मझिमटार क्षेत्रमा सबै प्रकारका सवारी स...
Read Complete Original Article
Published originally on नेपालखबर






