मानिसलाई हिँड्न खुट्टा चाहिन्छ, तर वैज्ञानिकहरूले यस्तो हात बनाएका छन्, जसलाई हिँड्न खुट्टाको आवश्यकता नै पर्दैन । पाँचवटा औँलाकै सहारामा यो हात यताउता हिँड्न सक्छ । त्यति मात्रै होइन, लडेपछि आफैँ उठ्छ, सामान धकेल्छ र कम्प्युटरको किबोर्डसमेत चलाउँछ । सुन्दा कुनै डरलाग्दो चलचित्रको दृश्यजस्तो लागे पनि यो वास्तविक वैज्ञानिक आविष्कार हो । स्विट्जरल्यान्डको प्रतिष्ठित शिक्षण संस्था इटीएच जुरिचका अनुसन्धानकर्ताले शरीर र पाखुराबिनै चल्न सक्ने रोबोटिक हात विकास गरेका हुन् । अक्टोबर २९ मा विश्वविद्यालयले सार्वजनिक गरेको भिडियोमा रोबोटिक ...
न शरीर छ, न खुट्टा : औँलाकै भरमा हिँड्यो हात

Read Complete Original Article
Published originally on फरकधार






