...
गृहमन्त्रीको राजीनामा माग्दै प्रदर्शन भएको समाचार भ्रामक : जिल्ला प्रशासन

Read Complete Original Article
Published originally on ओएसनेपाल

...
Published originally on ओएसनेपाल

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार भारतीय ठूलो गोलभेडा प्रतिकिलो ६० रुपैयाँ, सानो लोकल गोलभेडा प्रतिकिलो ३५ रुपैयाँ, नेपाली ठूलो गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, सानो (टनेल) गोलभेडा ४५ रुपैयाँमा कारोबार भइरहेको छ । आलु रातो (लाम्चो) ५५ रुपैयाँ, रातो आलु (गोलो) प्रतिकेजी ५५ रुपैयाँ, आलु रातो (मुडे) ...

विपद्का कारण देशका विभिन्न जिल्लाका पाँच स्थानमा सडक तथा पुल अवरुद्ध भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विवरणअनुसार सोमबार बिहान ७ बजेसम्म बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका हुन् । विवरणअनुसार काभ्रेको रोशी गाउँपालिका–९ पिन्थली र रोशी गाउँपालिका–८ गिम्दीबेँसीमा पहिरोका कारण अवरुद्ध भएको बीपी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । उक्त स्थानमा ...

१६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ। बैठक सिंहदरबारस्थित दलको कार्यालयमा केहीबेर अघि सुरु भएको हो। बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ । आइतबार मात्रै कांग्रेस सभापति गगनकुमार थापाले सरकारको विषयमा दलको धारणा सार्वजनिक गरेका थिए । जहाँ उनले सरकार सञ्चालनको विषयमा प्रश्नहरू उठाएका थिए । ...

१६ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि पन्तले नेपालको भूमि कुनै पनि छिमेकी मुलुकविरुद्ध प्रयोग हुन नदिने नेपालको परम्परागत राष्ट्रनीतिमा सरकार प्रतिबद्ध रहेको बताएका छन् । वीरगञ्जमा आइतबार साँझ आयोजित ‘वन्दे मातरम्’को १५०औँ वार्षिकोत्सवका अवसरमा आयोजित विशेष सांगीतिक कार्यक्रममा सांसद पन्तले यस्तो बताएका हुन् । सांसद पन्तले रास्वपा नेतृत्वको सरकारले ‘चाइना… ...