Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

कांग्रेस संसदीय दलको बैठक सुरु

Share:WhatsAppFacebookX (Twitter)Telegram
कांग्रेस संसदीय दलको बैठक सुरु
Photo / Coverage: अनलाइन खबर

१६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ। बैठक सिंहदरबारस्थित दलको कार्यालयमा केहीबेर अघि सुरु भएको हो। बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ । आइतबार मात्रै कांग्रेस सभापति गगनकुमार थापाले सरकारको विषयमा दलको धारणा सार्वजनिक गरेका थिए । जहाँ उनले सरकार सञ्चालनको विषयमा प्रश्नहरू उठाएका थिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
जिफन्टले सुरु गर्‍यो श्रम तथा ट्रेड युनियनसम्बन्धी एआई पुस्तकालय
OthersJust now

जिफन्टले सुरु गर्‍यो श्रम तथा ट्रेड युनियनसम्बन्धी एआई पुस्तकालय

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले श्रम तथा ट्रेड युनियन आन्दोलनसँग सम्बन्धित १० हजारभन्दा बढी ऐतिहासिक दस्तावेजलाई कृत्रिम बुद्धिमत्ता ९एआई०मा आधारित डिजिटल पुस्तकालयमा रूपान्तरण गरेको छ । जिफन्टको अर्गनाइजिङ एकेडेमीअन्तर्गत सन् १९९४ मा स्थापना भएको राष्ट्रिय श्रम स्रोत केन्द्र (एनएलआरसी)ले आइतबार एक कार्यक्रमबीच ‘¥याकदेखि स्क्रिनसम्म’ अवधारणासहित डिजिटल पुस्तकालय सार्वजनिक गरेको हो । पुस्तकालयमा श्रम तथा ट्रेड युनियन आन्दोलनसँग सम्बन्धित पुस्तक, अनुसन्धान प्रतिवेदन, तस्बिर, ...

पर्दाफास
एआईबाट बनेका फाइल अब जेमिनाईमै सम्पादन गर्न सकिने
OthersJust now

एआईबाट बनेका फाइल अब जेमिनाईमै सम्पादन गर्न सकिने

गुगलले आफ्नो एआई एप जेमिनाईमा च्याटभित्रै फाइल हेर्न र सम्पादन गर्न सकिने नयाँ सुविधा ल्याएको छ । यससँगै प्रयोगकर्ताले फाइल डाउनलोड वा अन्य एपमा निर्यात नगरी जेमिनाईभित्रै आवश्यक परिवर्तन गर्न सक्नेछन् । प्रविधिसम्बन्धी वेबसाइट जीएसएम एरिनाका अनुसार यो सुविधाले जेमिनाईको फाइल निर्माणसम्बन्धी क्षमतालाई विस्तार गरेको हो । गुगलले यसअघि गत अप्रिलमा गुगल डक्स, गुगल सिट्स, पीडीएफ र मार्कडाउनजस्ता फाइल बनाउन सकिने ...

पर्दाफास
१७ इन्चको फोल्डेबल ट्याब्लेट बनाउँदै सामसङ
OthersJust now

१७ इन्चको फोल्डेबल ट्याब्लेट बनाउँदै सामसङ

दक्षिण कोरियाली प्रविधि कम्पनी सामसङले १७ इन्चको फोल्डेबल ट्याब्लेट विकास गर्न थालेको खबर सार्वजनिक भएको छ । फोल्ड गर्दा ८ इन्चको आकारमा सीमित हुने यो उपकरण खुलाउँदा १७ इन्चको डिस्प्लेमा विस्तार हुने बताइएको छ । प्रविधिसम्बन्धी वेबसाइट जीएसएम एरिनाका अनुसार यसअघि अगस्टको अन्त्यतिर एक स्रोतले १७ इन्चको फोल्डेबल ट्याब्लेट विकास भइरहेको जानकारी दिएको थियो । त्यतिबेला कम्पनीको नाम सार्वजनिक गरिएको थिएन ...

पर्दाफास
रूस र युक्रेनमा इमर्जेन्सी वार्निङ सिस्टममा साइबर आक्रमण
OthersJust now

रूस र युक्रेनमा इमर्जेन्सी वार्निङ सिस्टममा साइबर आक्रमण

१६ कात्तिक, काठमाडौं । रूस र युक्रेनले आफ्ना इमर्जेन्सी वार्निङ सिस्टममा साइबर आक्रमण भएको दाबी गरेका छन्। ह्याकर्सले दुवै देशका नागरिकलाई फर्जी अलर्ट पठाएका छन्। यसले केही समयका लागि मानिसहरूमा त्रासको स्थिति पैदा गरेको छ। यी सन्देशहरूमा रेडिएसनको खतरा र परमाणु आक्रमण जस्ता चेतावनीहरू दिएका थिए। रूसको आपतकालीन मन्त्रालयले उसका अलर्ट एपमा ठूलो परिमाणमा साइबर… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play