१६ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि पन्तले नेपालको भूमि कुनै पनि छिमेकी मुलुकविरुद्ध प्रयोग हुन नदिने नेपालको परम्परागत राष्ट्रनीतिमा सरकार प्रतिबद्ध रहेको बताएका छन् । वीरगञ्जमा आइतबार साँझ आयोजित ‘वन्दे मातरम्’को १५०औँ वार्षिकोत्सवका अवसरमा आयोजित विशेष सांगीतिक कार्यक्रममा सांसद पन्तले यस्तो बताएका हुन् । सांसद पन्तले रास्वपा नेतृत्वको सरकारले ‘चाइना…
नेपालको भूमि छिमेकीविरुद्ध प्रयोग हुन दिँदैनौँ : सांसद पन्त

Read Complete Original Article
Published originally on अनलाइन खबर






