इरानमा फेरि आक्रमण गर्ने योजनाका बिच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन्। अमेरिकी अखबार वाल स्ट्रिट जर्नलले जानकार स्रोतलाई उधृत गर्दै ट्रम्पले नेतन्याहुसँग शनिबार बिहान फोन संवाद गरेका हुन्। फेरि ठुलो सैन्य हमला गर्ने विकल्पबारे ह्वाइट हाउसमा आफ्ना उच्च सैन्य कमान्डरहरूस...
चुनावलगत्तै इरानमा फेरि ठुलो आक्रमण गर्ने ट्रम्पको योजना, नेतन्याहुसँग गरे फोनवार्ता

Read Complete Original Article
Published originally on नेपालखबर






