काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाफा करिब ४६ प्रतिशतले बढेको छ । चालु आवको असोज मसान्तसम्म कम्पनीले ९ करोड ३० लाख रुपैयाँ बढी नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा ६ करोड ३७ लाख रुपैयाँ नाफा थियो । आम्दानीमा वृद्धि हुँदा कम्पनीको नाफामा सकारात्मक प्रभाव परेको हो । गत वर्षको पहिलो त्रैमासमा १ अर्ब ६७ करोड ४१…
४६ प्रतिशतले बढ्यो प्रभु महालक्ष्मी लाइफको नाफा, यस्ता छन् अन्य सूचक

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





