काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित महेन्द्र शालिक नजिकै रहेको लिक्विड लाउन्ज बारमा आगलागी भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका अनुसार आज बिहान करिब ९ बजे बारमा आगलागी भएको हो । आगलागीको खबर प्राप्त हुनासाथ आगो नियन्त्रणमा लिन दुईवटा दमकल घटनास्थलमा परिचालन गरिएको प्रहरीले जनाएको छ । दमकलको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ । आगलागी हु…
दरबारमार्गस्थित लिक्विड लाउन्ज बारमा आगलागी

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





