Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

३५ सदस्यीय प्रतिनिधिमण्डलसहित प्रधानमन्त्री शाह भारत प्रस्थान

Share:WhatsAppFacebookX (Twitter)Telegram
३५ सदस्यीय प्रतिनिधिमण्डलसहित प्रधानमन्त्री शाह भारत प्रस्थान
Photo / Coverage: आइसिटी फ्रेम

६ मंसिर, काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह ३५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको औपचारिक राजकीय भ्रमणका लागि प्रस्थान गरेका छन् । प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह तथा सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र भारत भ्रमणमा गएका छन् । भ्रमण टोलीमा मुख्यसचिव गोविन्दबहादुर […] The post ३५ सदस्यीय प्रतिनिधिमण्डलसहित प्रधानमन्त्री शाह भारत प्रस्थान appeared first on ICT Frame.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी फ्रेम

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण दलमा को को ?
TechnologyJust now

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण दलमा को को ?

६ मंसिर, काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहको भारतको औपचारिक राजकीय भ्रमणमा ३५ सदस्यीय प्रतिनिधिमण्डल सहभागी भएका छन् । भ्रमण टोलीमा प्रधानमन्त्री शाहसहित अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह तथा सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र रहेका छन् । त्यस्तै, मुख्यसचिव गोविन्दबहादुर कार्कीसहित परराष्ट्र मन्त्रालय, अर्थ […] The post प्रधानमन्त्री बालेन्द्र शाहको ...

आइसिटी फ्रेम
कोरला नाकाबाट चार महिनामा सात हजार विद्युतीय सवारीसाधन आयात
TechnologyJust now

कोरला नाकाबाट चार महिनामा सात हजार विद्युतीय सवारीसाधन आयात

नेपाल–चीन सीमा कोरलानाबाट चालु वर्षको पहिलो चार महिनामा सात हजार विद्युतीय सवारीसाधन (इभी) नेपाल भित्र्याइएको छ। कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयका अनुसार गत वर्ष तीन हजार २२३ विद्युतीय सवारी (इभी) गाडी उक्त नाकाबाट नेपाल भित्रयाइएको थियो। भन्सार कार्यालयका अनुसार, त्यस नाकाबाट छोटो समयमै यति धेरै सङ्ख्यामा विद्युतीय सवारी गाडी नेपाल भित्रिएको पहिलो घटना हो। गत भदौ १० गते रसुवाको भोटेकोसी बाढीका कारण रसुवागढी ...

टेक्नोलोजी खबर
नेपाली आकाशमार्गबाट भारतीय सैन्य विमान सञ्चालन गर्ने प्रस्ताव नरहेको भारतको स्पष्टोक्ति
TechnologyJust now

नेपाली आकाशमार्गबाट भारतीय सैन्य विमान सञ्चालन गर्ने प्रस्ताव नरहेको भारतको स्पष्टोक्ति

६ मंसिर, काठमाडौं। भारतले नेपालको आकाशमार्ग प्रयोग गरी सैन्य विमान सञ्चालन गर्ने प्रस्ताव नगरेको स्पष्ट पारेको छ । भारतीय सैन्य विमानलाई नेपालको बागडोगरा प्रवेश बिन्दु प्रयोग गर्न दिन भारतले प्रस्ताव गरेको भन्ने सञ्चारमाध्यममा आएका समाचार गलत रहेको भारतीय स्रोतले जनाएको छ । ‘त्यस्तो कुनै प्रस्ताव छैन,’ भारतीय स्रोतले आइतबार स्पष्ट पार्दै सैन्य विमान सञ्चालनका लागि […] The post नेपाली आकाशमार्गबाट भारतीय ...

आइसिटी फ्रेम
इटालीमा टेस्लाको फुल सेल्फ-ड्राइभिङ स्वीकृत, युरोपेली संघको बजारमध्ये स्वीकृति दिने पहिलो ठूलो बजार
TechnologyJust now

इटालीमा टेस्लाको फुल सेल्फ-ड्राइभिङ स्वीकृत, युरोपेली संघको बजारमध्ये स्वीकृति दिने पहिलो ठूलो बजार

इटालीको यातायात मन्त्रालयले ‘टेस्ला असिस्टेड ड्राइभिङ’ लाई अस्थायी स्वीकृति प्रदान गरेको छ। युरोपमा ‘फुल सेल्फ-ड्राइभिङ (सुपरभाइज्ड)’ अर्थात् ‘पूर्ण स्वचालन (निगरानीसहित)’ प्रणालीलाई टेस्लाले यही नामले चिनाउने गरेको छ। यस प्रणालीलाई अनुमति दिने इटाली १२औँ युरोपेली राष्ट्र बनेको छ, साथै यो युरोपेली सङ्घ (ईयू) का ठूला बजारहरूमध्ये पहिलो राष्ट्र हो। यसका लागि इटालीले ब्रसेल्स (ईयू मुख्यालय) को निर्णय पनि कुर्न चाहेन। युरोपेली सङ्घभरि ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play