काठमाडौं । इन्टरनेशनल सोसाइटी टु इम्प्रुभ द युज अफ मेडिसिन (आईएसआईयुएम) को आयोजनामा आज देखि तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु हुँदैछ। ‘मेडिसिन इन डिजिटल वर्ल्ड’ नाराका साथ काठमाडौंको होटल र्याडिसनमा आयोजना हुने हुदैछ । उक्त सम्मेलन तीनदिन चल्ने छ भने । सम्मेलनमा नेपालसहित २३ देशका करिब १५० जना स्वास्थ्य क्षेत्रका विज्ञ, अनुसन्धानकर्ता,...
२३ देशका १५० विज्ञ सहभागी हुने औषधिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि

Read Complete Original Article
Published originally on हेल्थवाणी






