चितवन । दसैँ, तिहार तथा छठ पर्वको लामो बिदापछि भरतपुर अस्पतालमा उपचारका लागि आउने बिरामीको चाप बढेको छ । अस्पतालको बहिरङ्ग सेवा (ओपिडी) पुनः सञ्चालनमा आएसँगै बिरामीको सङ्ख्या उल्लेख्य रूपमा बढेको हो । अस्पतालका प्रवक्ता डा. रामप्रसाद सापकोटाका अनुसार मङ्गलबार मात्रै ओपिडीमार्फत तीन हजार ३०० बिरामीले सेवा लिएका छन् । लामो बिदाका कारण निजी अस्पताल तथा क्लिनिक बन्द वा सीमित...
चाडपर्वको बिदापछि भरतपुर अस्पतालमा बिरामीको चाप, ओपिडीमा एकैदिन ३ हजार ३००

Read Complete Original Article
Published originally on हेल्थवाणी


.png)



