झापामा धान काट्ने मेसिनमा मोटरसाइकल ठोकिँदा दुई युवकको मृत्यु भएको छ। बाह्रदशी गाउँपालिका–५ चारपाने–राजगढ सडक खण्डमा धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्किँदा दुई जना युवकको मृत्यु भएको हो। विर्तामोडस्थित इलाका प्रहरी कार्यालयका प्रमुख सन्तोष पाठकका अनुसार मृत्यु हुनेमा बाह्रदशी–५ चकचकीका गोपाल ताजपुरिया र सोही पालिका बुट्टावारीका...
धान काट्ने मेसिनमा मोटरसाइकल ठोकिँदा दुई युवकको घटनास्थलमै मृत्यु

Read Complete Original Article
Published originally on नेपालखबर






