काठमाडौं । आईएमई ग्रुपले जगदीश खड्कालाई ग्रुपको भाइस प्रेसिडेन्ट पदमा नियुक्त गरेको छ । समूहले आफ्नो संगठनात्मक संरचनालाई थप सुदृढ र प्रभावकारी बनाउने उद्देश्यले खड्कालाई उक्त जिम्मेवारी दिएको हो । नवनियुक्त भाइस प्रेसिडेन्ट खड्काले आईएमई ग्रुपअन्तर्गतका विभिन्न कम्पनीबीच समन्वय र सहकार्य बढाउने जिम्मेवारी सम्हाल्नेछन् । समूहका विभिन्न व्यवसायमा रहेको विशेषज्ञता, प्रविधि, बजार पहुँच तथा वितरण […]
आईएमई ग्रुपको भाइस प्रेसिडेन्टमा जगदीश खड्का नियुक्त

Read Complete Original Article
Published originally on लोकपथ






