Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

संसद् छलेर ल्याइने स्वेच्छाचारी अध्यादेशविरुद्धको आन्दोलनप्रति पूर्ण समर्थन रहन्छ : अर्जुननरसिंह केसी

Share:WhatsAppFacebookX (Twitter)Telegram
संसद् छलेर ल्याइने स्वेच्छाचारी अध्यादेशविरुद्धको आन्दोलनप्रति पूर्ण समर्थन रहन्छ : अर्जुननरसिंह केसी
Photo / Coverage: अनलाइन खबर

३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले ‘संसद् छलेर ल्याइने स्वेच्छाचारी अध्यादेश र सरकारी विज्ञापन वितरणमा भइरहेको चरम पक्षपातपूर्ण नीतिका विरुद्ध नेपाल पत्रकार महासंघले घोषणा गरेको आन्दोलनप्रति प्रत्येक लोकतन्त्रवादीको पूर्ण समर्थन’ रहने बताएका छन् । विचार तथा अभिव्यक्ति स्वतन्त्रता तथा बैचारिक संगठन खोल्न पाउने लोकतन्त्रको मूल आत्मा भएको उल्लेख गर्दै उनले सामाजिक सञ्जालमा…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
आईएमई ग्रुपको भाइस प्रेसिडेन्टमा जगदीश खड्का नियुक्त
OthersJust now

आईएमई ग्रुपको भाइस प्रेसिडेन्टमा जगदीश खड्का नियुक्त

काठमाडौं । आईएमई ग्रुपले जगदीश खड्कालाई ग्रुपको भाइस प्रेसिडेन्ट पदमा नियुक्त गरेको छ । समूहले आफ्नो संगठनात्मक संरचनालाई थप सुदृढ र प्रभावकारी बनाउने उद्देश्यले खड्कालाई उक्त जिम्मेवारी दिएको हो । नवनियुक्त भाइस प्रेसिडेन्ट खड्काले आईएमई ग्रुपअन्तर्गतका विभिन्न कम्पनीबीच समन्वय र सहकार्य बढाउने जिम्मेवारी सम्हाल्नेछन् । समूहका विभिन्न व्यवसायमा रहेको विशेषज्ञता, प्रविधि, बजार पहुँच तथा वितरण […] ...

लोकपथ
एमालेसँग चुनावी सहकार्य हुने निश्चित जस्तै छ : नेकपा प्रवक्ता प्रकाश ज्वाला
OthersJust now

एमालेसँग चुनावी सहकार्य हुने निश्चित जस्तै छ : नेकपा प्रवक्ता प्रकाश ज्वाला

आगामी निर्वाचनमा एमालेसँग चुनावी तालमेल र सहकार्य निश्चितजस्तै रहेको उल्लेख गर्दै उनले त्यसपछि पार्टी एकताको ढोका खुल्ने विश्वास व्यक्त गरे । ...

अनलाइन खबर
भीमफेदीमा सुमो दुर्घटना, ३ जनाको मृत्यु
OthersJust now

भीमफेदीमा सुमो दुर्घटना, ३ जनाको मृत्यु

मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैंसेस्थित हेटौंडा–भैंसे सडकखण्डमा सुमो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौं आउँदै गरेको ना.१ ज २१४३ नम्बरको यात्रुवाहक सुमो बिहीबार बिहान करिब ८ : ३० बजे भैंसेस्थित घुम्तीमा अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल भैंसे खोलामा खसेको हो । दुर्घटनामा चालकसहित सुमोमा सवार १० जना घाइते भएका थिए ...

पर्दाफास
हिमालयको भूगर्भीय अध्ययनलाई राष्ट्रिय विकास र नीतिनिर्माणसँग जोड्नुपर्छ : सभामुख अर्याल
OthersJust now

हिमालयको भूगर्भीय अध्ययनलाई राष्ट्रिय विकास र नीतिनिर्माणसँग जोड्नुपर्छ : सभामुख अर्याल

३ मंसिर, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले हिमालय क्षेत्रको भूगर्भीय अध्ययन, वैज्ञानिक अनुसन्धान र विपद् जोखिम न्यूनीकरणलाई राष्ट्रिय विकास तथा नीतिनिर्माणसँग जोड्नुपर्ने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित १२औँ नेपाल जियोलोजिकल कंग्रेसलाई सम्बोधन गर्दै अर्यालले नेपाल भूकम्प, पहिरो, बाढी, हिमताल विस्फोट र भूक्षयजस्ता प्राकृतिक विपद्को उच्च जोखिममा रहेको बताए । प्राकृतिक विपद् पूर्ण रूपमा रोक्न… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play