काठमाडौं । इन्टरनेशनल सोसाइटी टु इम्प्रुभ द युज अफ मेडिसिन (आईएसआईयुएम) को आयोजनामा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन भोलिदेखि काठमाडौंमा सुरु हुँदैछ। ‘मेडिसिन इन डिजिटल वर्ल्ड’ नाराका साथ काठमाडौंको होटल र्याडिसनमा सुरु हुने सम्मेलन तीन दिनसम्म चल्ने छ । उक्त सम्मेलनमा नेपालसहित २३ देशका करिब १५० जना स्वास्थ्य क्षेत्रका विज्ञ, अनुसन्धानकर्ता, चिकित्सक,...
. एन्टिबायोटिक दुरुपयोग रोक्न अन्तर्राष्ट्रिय बहस, तेस्रो आईएसआईयुएम सम्मेलन भोलिदेखि

Read Complete Original Article
Published originally on हेल्थवाणी




.jpg)

