कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले कैलालीको गेटास्थित दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा कुनै पनि बहाना स्वीकार्य नहुने बताएका छन् । उनले विश्वविद्यालयमा चिकित्सा शिक्षाको पठनपाठन तत्काल सुरु गर्न आग्रह गरेका छन् । सुदूरपश्चिम प्रदेश चेम्बर अफ कमर्सको अगुवाइमा कैलालीको अत्तरियामा आयोजित स्वास्थ्य युवा महोत्सवको उद्घाटन गर्दै...
गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा बहाना नगर्न मुख्यमन्त्री भट्टको आग्रह

Read Complete Original Article
Published originally on हेल्थवाणी




.jpg)

