कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले सुरक्षित मातृत्व, यौन तथा प्रजनन स्वास्थ्य अधिकार र न्यायमा पहुँच सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । आईपास नेपालद्वारा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘नागरिक वैज्ञानिक सम्मेलन’को उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले राष्ट्रिय स्वास्थ्य तथा शिक्षा सूचकाङ्कको तुलनामा कर्णाली प्रदेश पछाडि...
सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यमा पहुँच सुनिश्चित गर्न कर्णाली सरकार प्रतिबद्ध

Read Complete Original Article
Published originally on हेल्थवाणी






