Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

पहिलो गैरआवासीय नेपाली विश्व महिला सम्मेलन हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
पहिलो गैरआवासीय नेपाली विश्व महिला सम्मेलन हुने
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । गैरआवासीय नेपाली संघले आगामी पुस २० गते (४ जनवरी २०२७) काठमाडौंमा पहिलो गैरआवासीय नेपाली विश्व महिला सम्मेलन आयोजना गर्ने भएको छ । ‘महिला सशक्तीकरणको आधार : रोजगारी, उद्यम र व्यापार’ भन्ने नारासहित नेपाल सरकारसँगको सहकार्यमा आयोजना हुने सम्मेलनमा विश्वका ९० देशमा रहेका गैरआवासीय नेपाली महिला तथा स्वदेशका महिला उद्यमी सहभागी हुने अपेक्षा गरिएको छ । सम्मेलनमा महिला अधिकार, वैदेशिक रोजगारीमा महिलाको सुरक्षा, उद्यमशीलता, वित्तीय तथा प्रविधिमा पहुँच, जलवायु परिवर्तन, विपद् व्यवस्थापन, लैङ्गिक हिंसा र मानव बेचबिखनजस्ता विषयमा छलफल गरिने संघले जनाएको छ । सम्मेलनले स्वदेश तथा विदेशमा रहेका नेपाली महिलाबीच अनुभव र सीप आदानप्रदान गर्दै महिला उद्यमीलाई पुँजी, प्रविधि र बजारसँग जोड्ने लक्ष्य राखेको छ । The post पहिलो गैरआवासीय नेपाली विश्व महिला सम्मेलन हुने appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अब इन्स्टाग्रामको रिल्स कपि गर्न नमिल्ने
Latest NewsJust now

अब इन्स्टाग्रामको रिल्स कपि गर्न नमिल्ने

काठमाडौं । सामाजिक सञ्जाल इन्स्टाग्रामले प्रयोगकर्ताले बनाएका मौलिक रिल्सको नक्कल रोक्न ‘कन्टेन्ट प्रोटेक्सन’ नामक नयाँ सुविधा ल्याउन थालेको छ । यसले इन्स्टाग्राम र फेसबुकमा मौलिक भिडियोको नक्कल खोजेर सम्बन्धित सर्जकलाई जानकारी दिनेछ । यो सुविधाले सर्जकले प्रणालीमा दर्ता गरेका भिडियोसँग अन्य भिडियोको दृश्य तुलना गर्छ । सर्जकले सुविधा सक्रिय गरेपछि नयाँ अपलोड गर्ने मौलिक भिडियो स्वतः सुरक्षाको दायरामा आउनेछन् । तर, सुविधा ...

कर्पोरट खबर
मलेसिया श्रमिक ठगी प्रकरण : दुई पूर्वमन्त्रीसहित ६ जनालाई चार दिन हिरासतमा राख्न अनुमति
Latest NewsJust now

मलेसिया श्रमिक ठगी प्रकरण : दुई पूर्वमन्त्रीसहित ६ जनालाई चार दिन हिरासतमा राख्न अनुमति

• वैदेशिक रोजगारीका नाममा ठगी र संगठित अपराध गरेको आरोपमा दुई पूर्वमन्त्रीसहित ६ जनालाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। • पक्राउ परेकाहरूमा तत्कालीन श्रम मन्त्री शेरबहादुर कुँवर, रामेश्वर राय यादव र अन्य सरकारी अधिकारीहरू समावेश छन्। • उनीहरूलाई मलेसिया पठाउने प्रक्रियामा गैरकानुनी रकम संकलन र विदेशी मुद्रा अपचलनको आरोपमा अनुसन्धान भइरहेको छ। ...

नेपालबहस
महिला सशक्तीकरणका लागि एनआरएनएको प्रथम विश्व महिला सम्मेलन हुने
Latest NewsJust now

महिला सशक्तीकरणका लागि एनआरएनएको प्रथम विश्व महिला सम्मेलन हुने

काठमाण्डु – गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आगामी पुस २० गते काठमाण्डुमा प्रथम गैरआवासीय नेपाली विश्व महिला सम्मेलन आयोजना गर्ने भएको छ । सन् २००३ मा स्थापना भएको एनआरएनएको २ दशकभन्दा लामो इतिहासमा महिला नेतृत्व, उद्यमशीलता तथा आर्थिक सशक्तीकरणलाई केन्द्रमा राखेर विश्वस्तरीय सम्मेलन आयोजना गर्न लागिएको यो पहिलो पटक हो । एनआरएनएका महिला उपाध्यक्ष टीका […] ...

काठमाण्डुपाटी
एकै महिना भित्रियो २ खर्ब ६७ अर्ब रेमिट्यान्स, आप्रवाह २७.२ प्रतिशतले बढ्यो
Latest NewsJust now

एकै महिना भित्रियो २ खर्ब ६७ अर्ब रेमिट्यान्स, आप्रवाह २७.२ प्रतिशतले बढ्यो

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रेमिट्यान्स आप्रवाह २७.२ प्रतिशतले वृद्धि भई ७ खर्ब ३ अर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वर्तमान आर्थिक तथा... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play