Tuesday, October 27, 2026||
MultiKhabarMultiKhabar
Home/Others/२० प्रतिशत घट्यो निफ्राको नाफा

२० प्रतिशत घट्यो निफ्राको नाफा

Share:WhatsAppFacebookX (Twitter)Telegram
२० प्रतिशत घट्यो निफ्राको नाफा

१० कात्तिक, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। जसअनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २० प्रतिशत घटेको छ । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा बैंकले १६ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको यसै…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

विपद् प्रभावित वडाका क्षतिको विस्तृत विवरण माग्दै संसदीय विशेष समिति
OthersJust now

विपद् प्रभावित वडाका क्षतिको विस्तृत विवरण माग्दै संसदीय विशेष समिति

राष्ट्रिय सभा अन्तर्गतको भोटेकोशी एवं कालीगण्डकी कोरिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले विपद् प्रभावित वडामा पुगेको राहत र भएको क्षतिको विस्तृत विवरण सरकारसँग माग्ने भएको छ । समितिको मंगलबार बसेको बैठकमा सभापति कृष्णप्रसाद पौडेलले राहत वितरणको समग्र तथ्याङ्क मात्र पर्याप्त नहुने भन्दै प्रभावित पालिका र वडागत विवरण उपलब्ध गराउन सरकारसँग माग गर्ने बताउनुभएको हो । उहाँका अनुसार प्रभावित प्रत्येक वडामा ...

पर्दाफास
चलचित्र निर्माणका लागि सरकारले  साढे तीन करोड अनुदान दिने, कसले पाउँछन्?
OthersJust now

चलचित्र निर्माणका लागि सरकारले साढे तीन करोड अनुदान दिने, कसले पाउँछन्?

सरकारले चलचित्र निर्माणका लागि विभिन्न विधामा साढे तीन करोड रुपैयाँसम्मको अनुदान दिने भएको छ । सूचना तथा सञ्चार मन्त्रालयले आज सूचना जारी गर्दै इच्छुक व्यक्ति एवं संस्थालाई आवेदन दिन आह्वान गरेको छ । सूचना जारी भएको मितिले २१ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ । मौलिक चलचित्र निर्माणलाई प्रोत्साहन गर्न यो विशेष अनुदान दिन लागिएको बताइएको… ...

अनलाइन खबर
‘ऊनको स्वीटर’ को सिक्वेल बन्दै, सिक्किमबाट छायांकन सुरु
OthersJust now

‘ऊनको स्वीटर’ को सिक्वेल बन्दै, सिक्किमबाट छायांकन सुरु

१० कार्तिक, काठमाडौं । गत वर्ष रिलिज भएको नेपाली फिल्म 'ऊनको स्वीटर' को सिक्वेल 'कलेजी – ऊनको स्वीटर' को छायांकन सुरु भएको छ । सिक्किमको युमथाङ उपत्यकाबाट फिल्मको छायांकन शुभारम्भ गरिएको निर्देशक नवीन चौहान जानकारी दिए । चौहानका अनुसार सोमबार छायांकनको पहिलो दिन अभिनेता पीयूष मिश्रा र एलेक्स पारसका दृश्यहरू खिचिएको थियो । छायांकनको शुभारम्भ… ...

अनलाइन खबर
गोलबजारका पूर्वमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
OthersJust now

गोलबजारका पूर्वमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

१० कात्तिक, सिरहा । सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख (पूर्वमेयर) देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमेयर तेली, उपमेयर रेशमकुमारी थापा, प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामनारायण महतो, राजस्व शाखा प्रमुख दिनेश कुमार सहनी र ठेकेदार वीरेन्द्र कुमार यादव लगायतविरुद्ध मुद्दा दायर… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play