Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

१८ जना जनप्रतिनिधिको पद रिक्त (नामसहित)

Share:WhatsAppFacebookX (Twitter)Telegram
१८ जना जनप्रतिनिधिको पद रिक्त (नामसहित)
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) नेपाल त्यागेका १८ जनप्रतिनिधिको पद रिक्त भएको छ । निर्वाचन आयोगले दल त्याग गरेका जनप्रतिनिधिको निर्वाचित पद रिक्त भएको सूचना प्रकाशित गरेको हो । आयोगले बिहीबार सूचना जारी गर्दै दल त्याग गरेका जिसस प्रमुख, उपप्रमुख, उपाध्यक्ष, वडाअध्यक्ष र सदस्यको निर्वाचित पद रिक्त भएको जनाएको हो । आयोगका अनुसार जसपा […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
PoliticsJust now

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त

काठमाडौं, मंसिर ३ । जनता समाजवादी पार्टी, नेपालबाट निर्वाचित १८ जना जनप्रतिनिधिको पद रिक्त भएको छ । निर्वाचन आयोगले पार्टी परित्याग गरेका जनप्रतिनिधिहरूको निर्वाचित पद रिक्त भएको निर्णय गर्दै यससम्बन्धी सूचना सार्वजनिक गरेको हो । आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम सम्बन्धित जनप्रतिनिधिहरूको पद रिक्त भएको जनाएको ...

जनताटाइम्स
चीनमा ट्रम्प र पुटिनले मिलाए हात, साक्षी बने सी : आज तीन राष्ट्रपतिबीच त्रिपक्षीय वार्ता
PoliticsJust now

चीनमा ट्रम्प र पुटिनले मिलाए हात, साक्षी बने सी : आज तीन राष्ट्रपतिबीच त्रिपक्षीय वार्ता

चीनमा आयोजित एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेट भएको छ । बुधबार चीनको शेन्जेनमा आयोजित स्वागत समारोहमा चिनियाँ राष्ट्रपति सी जिनपिङको उपस्थितिमा ट्रम्प र पुटिनले हात मिलाउँदै संक्षिप्त कुराकानी गरेका हुन् । तीन शक्तिशाली राष्ट्रका नेताहरू एकै ठाउँमा देखिएको यो दृश्यले अन्तर्राष्ट्रिय समुदायको ध्यान खिचेको छ । बिहीबार हुने अमेरिका, ...

फरकधार
जसपा त्यागेका नगर उपप्रमुखसहित १८ जनप्रतिनिधिको पद रिक्त
PoliticsJust now

जसपा त्यागेका नगर उपप्रमुखसहित १८ जनप्रतिनिधिको पद रिक्त

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी, नेपाल (जसपा) बाट निर्वाचित भई दल त्याग गरेका १८ जना स्थानीय तहका जनप्रतिनिधिहरूको पद रिक्त भएको जनाएको छ । आयोगले आज बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै आयोगको मिति २०८३/०८/०२ को निर्णयअनुसार ती पदहरू स्वतः रिक्त भएको जनाएको हो । आयोगको सूचनामा वि.सं. २०७९ सालको स्थानीय तहको निर्वाचनमा […] ...

लोकपथ
चिप निर्यातमा वृद्धिसँगै दक्षिण कोरियाको आर्थिक सम्भावना बलियो
PoliticsJust now

चिप निर्यातमा वृद्धिसँगै दक्षिण कोरियाको आर्थिक सम्भावना बलियो

कृत्रिम बुद्धिमत्ता (एआई) को तीव्र विस्तारसँगै स्वदेशमै उत्पादित सेमिकन्डक्टर (अर्धचालक) को विश्वव्यापी माग बढेपछि दक्षिण कोरियाको सरकारी आर्थिक अनुसन्धान संस्थाले सन् २०२६ का लागि आर्थिक वृद्धिदरको प्रक्षेपण बढाएको छ । कोरिया डेभलपमेन्ट इन्स्टिच्युट (केडीआई) ले बुधबार सार्वजनिक गरेको नयाँ प्रक्षेपणअनुसार सन् २०२६ मा दक्षिण कोरियाको मुद्रास्फीति समायोजित वास्तविक कुल गार्हस्थ्य उत्पादन (जिडिपी) ३.८ प्रतिशतले विस्तार हुनेछ । यो संस्थाले गत अगस्टमा ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play