चीनमा आयोजित एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेट भएको छ । बुधबार चीनको शेन्जेनमा आयोजित स्वागत समारोहमा चिनियाँ राष्ट्रपति सी जिनपिङको उपस्थितिमा ट्रम्प र पुटिनले हात मिलाउँदै संक्षिप्त कुराकानी गरेका हुन् । तीन शक्तिशाली राष्ट्रका नेताहरू एकै ठाउँमा देखिएको यो दृश्यले अन्तर्राष्ट्रिय समुदायको ध्यान खिचेको छ । बिहीबार हुने अमेरिका, चीन र रुसबीचको ऐतिहासिक त्रिपक्षीय वार्ताअघि तीन नेताबीच भेट भएको हो । बुधबारको स्वागत समारोहमा प...
चीनमा ट्रम्प र पुटिनले मिलाए हात, साक्षी बने सी : आज तीन राष्ट्रपतिबीच त्रिपक्षीय वार्ता

Read Complete Original Article
Published originally on फरकधार






