Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

१० औं राष्ट्रिय खेलकुद : फुटबलमा लुम्बिनीलाई कोशीले हरायो

Share:WhatsAppFacebookX (Twitter)Telegram
१० औं राष्ट्रिय खेलकुद : फुटबलमा लुम्बिनीलाई कोशीले हरायो
Photo / Coverage: अनलाइन खबर

११ मंसिर, सुर्खेत । १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलको ७ औं खेल अन्तर्गत शुक्रबार बिहान भएको पहिलो खेलमा कोशी प्रदेशले लुम्बिनी प्रदेशलाई ४–१ गोल अन्तरले हराएको छ । कोशीका लागि मिलन राईले १२ औं र ३२ औं मिनेटमा दुई गोल गरे भने अमित सन सतारले १४ औं तथा सौरभ लिम्बुले ६४ औं मिनेटमा…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
विपद् पुनर्निर्माणलाई प्राथमिकता दिँदै बागमती सरकार, ६ अर्ब जुटाउन मन्त्रालयका बजेट कटौती हुँदै
OthersJust now

विपद् पुनर्निर्माणलाई प्राथमिकता दिँदै बागमती सरकार, ६ अर्ब जुटाउन मन्त्रालयका बजेट कटौती हुँदै

भोटेकोशी बाढीले क्षति पुर्याएका क्षेत्रको पुनर्निर्माण र प्रभावित नागरिकको पुनःस्थापनालाई प्राथमिकतामा राख्दै वागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट पुनःप्राथमिकीकरण गर्ने भएको छ । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले भौतिक संरचनाको पुनर्निर्माणमा मात्र सिमित नभई प्रभावित नागरिकको आवास, रोजगारी, शिक्षा, स्वास्थ्य, कृषि, आर्थिक गतिविधि र सामाजिक जीवनलाई सामान्य अवस्थामा फर्काउने गरी ६ अर्ब रुपैयाँ खर्च गरिने बताएका छन् । ल्हेन्दे भोटेकोशी ...

पर्दाफास
सुकुमवासीलाई वैकल्पिक व्यवस्था नगरी विस्थापित नगर्न कुलमानको आग्रह
OthersJust now

सुकुमवासीलाई वैकल्पिक व्यवस्था नगरी विस्थापित नगर्न कुलमानको आग्रह

११ मंसिर, काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सुकुमवासी परिवारलाई वैकल्पिक आवासको व्यवस्था नगरी विस्थापित नगर्न सरकारसँग आग्रह गरेका छन् । काठमाडौं उपत्यकाका नदी किनारबाट उचित वैकल्पिक व्यवस्था नगरी विस्थापित गरिएका सुकुमवासी परिवारलाई हाल आश्रय दिइएको भक्तपुरको मध्यपुर थिमी–बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्र खाली गर्न निर्देशन दिइएको सन्दर्भमा घिसिङले सो आग्रह गरेका… ...

अनलाइन खबर
मुस्ताङमा भारतको सहयोगमा विद्यालय भवन, छात्रावास र शिक्षक आवास निर्माण सुरु
OthersJust now

मुस्ताङमा भारतको सहयोगमा विद्यालय भवन, छात्रावास र शिक्षक आवास निर्माण सुरु

मुस्ताङको घरपझोङ गाउँपालिका–२ स्थित जनवल माध्यमिक विद्यालयमा नयाँ विद्यालय भवन, शिक्षक आवास र छात्रावास निर्माण हुने भएको छ । उक्त संरचना निर्माणका लागि भारत सरकारको आर्थिक सहयोगमा सञ्चालन हुने परियोजनाको बिहीबार शिलान्यास गरिएको छ । नेपालस्थित भारतीय दूतावासका कार्यवाहक राजदूत डा. राकेश पाण्डेय र घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले संयुक्त रूपमा भवनको शिलान्यास गरेका हुन् । विद्यालयका पूर्वाधार निर्माणका लागि भारत सरकारले ...

पर्दाफास
नेपाल पुनर्बीमा कम्पनीले १६.९१ प्रतिशत हकप्रद सेयर निष्कासन गर्दै
OthersJust now

नेपाल पुनर्बीमा कम्पनीले १६.९१ प्रतिशत हकप्रद सेयर निष्कासन गर्दै

११ मंसिर, काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले १६.९१७६ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले चुक्ता पूँजी २० अर्ब पुर्‍याउनका लागि सो हकप्रद सेयर निष्कासन गर्न लागेको हो । आज बसेको सञ्चालक समिति बैठकले हकप्रद निष्कासन गरी चुक्ता पूँजी वृद्धि गर्नेगरी स्वीकृतिका लागि साधारणसभामा लैजाने निर्णय गरेको हो । एक सूचना जारी गर्दै… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement