११ मंसिर, काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले १६.९१७६ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले चुक्ता पूँजी २० अर्ब पुर्याउनका लागि सो हकप्रद सेयर निष्कासन गर्न लागेको हो । आज बसेको सञ्चालक समिति बैठकले हकप्रद निष्कासन गरी चुक्ता पूँजी वृद्धि गर्नेगरी स्वीकृतिका लागि साधारणसभामा लैजाने निर्णय गरेको हो । एक सूचना जारी गर्दै…
नेपाल पुनर्बीमा कम्पनीले १६.९१ प्रतिशत हकप्रद सेयर निष्कासन गर्दै

Read Complete Original Article
Published originally on अनलाइन खबर






