महादेवी आमायाङ्ग्री गुम्बा सिन्धुपाल्चोक जिल्लाको हेलम्बु क्षेत्रमा अवस्थित एक प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल हो । बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्रका रूपमा रहेको यस गुम्बा प्राकृतिक सौन्दर्य र धार्मिक महत्वका कारण पर्यटक तथा दर्शनार्थीको आकर्षणको केन्द्र बन्दै गएको छ ।
हेलम्बुको आमायाङ्ग्री गुम्बामा बढ्दै पर्यटक र दर्शनार्थीको आकर्षण [तस्बिरहरू]
![हेलम्बुको आमायाङ्ग्री गुम्बामा बढ्दै पर्यटक र दर्शनार्थीको आकर्षण [तस्बिरहरू]](https://fdcdn.prixacdn.net/media/albums/photo-7_827bc6fa_IfeMawwjry.jpeg)
Read Complete Original Article
Published originally on फरकधार





![‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले दियो अभिमुखीकरण [तस्बिरहरू]](https://fdcdn.prixacdn.net/media/albums/photo-2_02703c33_CFeihsN0dn.jpeg)
