हिमेश पन्थको उजुरीपछि पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौँ । कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको उजुरीपछि जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई छलफलका लागि नेपाल प्रहरीको साइबर ब्युरो लगिएको छ । उनलाई लिन ब्युरोको टोली आज बिहान...
Read Complete Original Article
Published originally on रातोपाटी
Related News

राहतसामग्री सहित गृहमन्त्री गुरुङ बुढीगण्डकी बाढी प्रभावित क्षेत्रमा
हेलिकोप्टरमार्फत गृहमन्त्री गुरुङ चुमनुव्री–३ सिर्दिबास आइपुगेका छन् । ...

‘आर्थिक अभावका कारण दसैँ कसैका लागि बोझ बन्न नदिन सरकार प्रतिबद्ध छ’ : प्रधानमन्त्री शाह
काठमाडौँ, असोज ३१ । प्रधानमन्त्री वालेन्द्र शाहले आर्थिक अभावका कारण दसैँजस्तो महान् पर्व कसैका लागि पनि बोझ बन्न नहुने बताउनुभएको छ। उहाँले नागरिकको सुखद जीविका, देशको समृद्धि र सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै बडादसैँका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र आरोग्यको शुभकामना व्यक्त गर्नुभएको छ। बडादसैँका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले दसैँले विश्वभर छरिएर रहेका ...

भारत छाड्ने नोटिसपछि इमरान खानको पुनरागमन फिल्म संकटमा
मुम्बई । भारतीय नागरिकता नभए पनि प्रदर्शनमा सहभागी भएको भन्दै मुम्बई प्रहरीले बलिउड अभिनेता इमरान खानलाई ‘लीव इन्डिया’ नोटिस जारी गरेको छ । उनलाई अक्टोबर २८ भित्र भारत छाड्न भनिएको... ...

घर परिवार गुमाउँदा 'सपना हो कि बिपना जस्तो भइरहन्छ के को चाडपर्व आएजस्तो हुनु'
नुवाकोटको त्रिशूली बजारका अम्मर परियारले बाढीमा श्रीमती र छोरासँगै जीविकोर्पाजनको बाटो पनि गुमाए।"त्रिशूली बजारमा कपडा सिलाउँथेँ, श्रीमती, छोरा र म - तीन जनाको सानो परिवार खुसी थियो," अम्मरले भने। हुर्किसकेका एक मात्र सन्तान (छोरा) र श्रीमती हराएपछि कतै उद्धार भएर उपचार पो भइरहेको छ कि भनेर उनले काठमाण्डू, चितवन, पोखरालगायत स्थानमा खोजी गरे। "कतै नभेटेपछि भदौ २४ गते कुशको ...


