Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

हिमाली मुद्दालाई अन्तरराष्ट्रिय मान्यता दिलाउने र जलवायु अनुदान भित्र्याउने नेपालको रणनीति

Share:WhatsAppFacebookX (Twitter)Telegram
हिमाली मुद्दालाई अन्तरराष्ट्रिय मान्यता दिलाउने र जलवायु अनुदान भित्र्याउने नेपालको रणनीति
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी उत्पीडित समुदायबाट प्रतिनिधित्व गर्ने अग्रणी, महिला राजनीतिज्ञ र समावेशी तथा दिगो विकासका प्रबल पक्षधर हुन् । सीमान्तकृत समुदायको अधिकार, लैङ्गिक समानता, भूअधिकार र वातावरण संरक्षणको क्षेत्रमा वर्षौं लामो सामाजिक–राजनीतिक अनुभव सँगालेकी उनले नेपालको दिगो कृषि विकास, सामुदायिक वन व्यवस्थापन र जलवायु न्यायका पक्षमा महत्त्वपूर्ण योगदान पुर्याएका छन् । […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
विश्वकपको सपना पछ्याउँदै नेपाल, पहिलो खेलमै इटालीसँग भिडन्त
PoliticsJust now

विश्वकपको सपना पछ्याउँदै नेपाल, पहिलो खेलमै इटालीसँग भिडन्त

सन् २०२७ मा आयोजना हुने आइसिसी एकदिवसीय क्रिकेट विश्वकप खेल्ने सम्भावना कायम राख्न नेपालले घरेलु मैदानमा महत्वपूर्ण अवसर पाउने भएको छ । नेपालमै आयोजना हुने आइसिसी विश्वकप छनोट प्लेअफको उद्घाटन खेलमा नेपालले इटालीसँग प्रतिस्पर्धा गर्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले सार्वजनिक गरेको खेलतालिकाअनुसार प्रतियोगिता आगामी डिसेम्बर ४ देखि २१ तारिखसम्म नेपालमा सञ्चालन हुनेछ । प्रतियोगितामा नेपालसहित आठ टोली ...

फरकधार
सरकार सत्ता कब्जा र लोकतन्त्र हरण गर्ने बाटोमा छ : डिला संग्रौला
PoliticsJust now

सरकार सत्ता कब्जा र लोकतन्त्र हरण गर्ने बाटोमा छ : डिला संग्रौला

काठमाडौं । नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौला पन्तले वर्तमान सरकार दुई तिहाइको दम्भमा लोकतन्त्र र नागरिक स्वतन्त्रतामाथि प्रहार गर्न लागेको आरोप लगाएकी छन् । उनले सरकारको गतिविधि सत्ता कब्जा र लोकतन्त्र हरण गर्ने दिशातर्फ उन्मुख रहेको भन्दै त्यसविरुद्ध कांग्रेस सडक आन्दोलनमा जानसमेत पछि नपर्ने चेतावनी दिएकी छन् । नेपाल विद्यार्थी संघ गोरखा–काठमाडौं सम्पर्क समितिले शनिबार […] ...

लोकपथ
नेकपाले फिर्ता लियो मधेश प्रदेश सरकारलाई दिएको समर्थन
PoliticsJust now

नेकपाले फिर्ता लियो मधेश प्रदेश सरकारलाई दिएको समर्थन

धर्बेन्द्र झा जनकपुरधाम, कात्तिक २१ गते । सरकार गठनको लागि मधेश प्रदेशमा न्याँ सत्ता समीकरण निर्माण भएसँगै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर... ...

गोरखापत्र
जुट्यो ६ बुँदे सहमति, मन्त्री पोखरेलले भने- डा. केसीको अन्तिम अनशन
PoliticsJust now

जुट्यो ६ बुँदे सहमति, मन्त्री पोखरेलले भने- डा. केसीको अन्तिम अनशन

सरकारसँग ६ बुँदे सहमति भएपछि चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले आफ्नो २५औँ सत्याग्रह अन्त्य गरेका छन्। शुक्रबार मध्यराति भएको सहमतिपछि शिक्षामन्त्री सस्मित पोखरेलले जुस पिलाएर उनको अनशन तोडाएका हुन्। सहमति पछि मन्त्री पोखरेलले भनेका छन्- ‘डा. केसीको अन्तिम अनशन। हामी सबैलाई बधाई !’ सहमतिअनुसार आर्मी मेडिकल कलेजमा एमबीबीएस सिट थप गर्ने निर्णयबारे पाँच सदस्यीय छानबिन समिति गठन गरिनेछ। साथै, सहिद ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play