Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

जुट्यो ६ बुँदे सहमति, मन्त्री पोखरेलले भने- डा. केसीको अन्तिम अनशन

Share:WhatsAppFacebookX (Twitter)Telegram
जुट्यो ६ बुँदे सहमति, मन्त्री पोखरेलले भने- डा. केसीको अन्तिम अनशन
Photo / Coverage: फरकधार

सरकारसँग ६ बुँदे सहमति भएपछि चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले आफ्नो २५औँ सत्याग्रह अन्त्य गरेका छन्। शुक्रबार मध्यराति भएको सहमतिपछि शिक्षामन्त्री सस्मित पोखरेलले जुस पिलाएर उनको अनशन तोडाएका हुन्। सहमति पछि मन्त्री पोखरेलले भनेका छन्- ‘डा. केसीको अन्तिम अनशन। हामी सबैलाई बधाई !’ सहमतिअनुसार आर्मी मेडिकल कलेजमा एमबीबीएस सिट थप गर्ने निर्णयबारे पाँच सदस्यीय छानबिन समिति गठन गरिनेछ। साथै, सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई शैक्षिक कार्यक्रम सञ्चालनको अनुमति तथा सिट निर्धारण गर्ने ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रधानमन्त्रीको भारत भ्रमण तयारी तीव्र
PoliticsJust now

प्रधानमन्त्रीको भारत भ्रमण तयारी तीव्र

गोरखापत्र समाचारदाताकाठमाडौँ, कात्तिक २१ गते । प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमण फलदायी बनाउन नेपाल सरकारले उच्चस्तरको आन्तरिक तयारी तीव्र बनाएको छ । भारतका प्रधानमन्त... ...

गोरखापत्र
प्रवासी नेपाली मञ्चको नवनिर्वाचित नेतृत्वलाई एमाले अध्यक्ष ओलीद्वारा बधाई तथा शुभकामना
Politics5h ago

प्रवासी नेपाली मञ्चको नवनिर्वाचित नेतृत्वलाई एमाले अध्यक्ष ओलीद्वारा बधाई तथा शुभकामना

काठमाडौं, कात्तिक २० । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ। अध्यक्ष ओलीले शुक्रबार आफ्नै निवास गुण्डुमा मञ्चका नवनिर्वाचित अध्यक्ष प्रभु थापासहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा शुभकामना दिनुभएको हो। मञ्चको बिहीबार सम्पन्न निर्वाचनबाट अमेरिकाको बाल्टिमोर निवासी लमजुङका प्रभुराम थापा अध्यक्षमा निर्विरोध ...

जनताटाइम्स
कर्णालीका खराब सूचक सुधारमा ध्यान दिन मुख्यमन्त्री शाहीको सुझाव
Politics6h ago

कर्णालीका खराब सूचक सुधारमा ध्यान दिन मुख्यमन्त्री शाहीको सुझाव

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेशका खराब सूचक सुधारमा ध्यान दिन सुझाव दिएका छन् । संघीय सरकारका महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी र मुख्यमन्त्री शाहीबिच शुक्रबार मुख्यमन्त्री कार्यालयमा भएको भेटवार्ताका क्रममा उनले प्रदेशका समग्र खराब सूचकहरूमा सुधार ल्याउन सङ्घीय सरकारले थप कार्यक्रम, बजेट र प्रभावकारी सहकार्य गर्नुपर्ने […] ...

काठमाण्डुपाटी
जसपाका पूर्व प्रदेश कमिटी सदस्य मुजिम राइन एमालेमा प्रवेश
Politics6h ago

जसपाका पूर्व प्रदेश कमिटी सदस्य मुजिम राइन एमालेमा प्रवेश

काठमाडौं, कात्तिक २० । जनता समाजवादी पार्टी (जसपा) नेपालका पूर्व प्रदेश कमिटी सदस्य एवं महोत्तरीको मटिहानी नगरपालिकामा मेयरका प्रत्यासी मुजिम राइन नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले राइनलाई पार्टीमा स्वागत गर्दै सफल राजनीतिक यात्राको शुभकामना व्यक्त गर्नुभएको छ। राइन जसपा नेपालबाट मटिहानी नगरपालिकाको मेयर पदका प्रत्यासीसमेत रहनुभएको थियो। उहाँको एमाले प्रवेशलाई महोत्तरीको स्थानीय राजनीतिक वृत्तमा चासोका साथ ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play