Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

कलाकार रमेश दुलालले कागको आवाज निकालेर गरे २३औँ काग सम्मेलन

Share:WhatsAppFacebookX (Twitter)Telegram
कलाकार रमेश दुलालले कागको आवाज निकालेर गरे २३औँ काग सम्मेलन
Photo / Coverage: नेपालखबर

यमपञ्चक अर्थात् तिहारको पहिलो दिन काग तिहारको अवसर पारेर कलाकार रमेश दुलालले यस वर्ष पनि काठमाडौँमा २३औँ काग सम्मेलन सम्पन्न गरेका छन्। आफ्नो मुखबाट कागको हुबहु आवाज निकालेर काग भेला पार्ने अनौठो कलाका कारण चर्चामा रहने दुलालले शनिबार बिहान नारायणहिटी दरबारमार्ग परिसरमा सम्मेलन आयोजना गरेका हुन्। राष्ट्रिय संगीतकर्मी संघ र इलामको सन्दकपुर गाउँपालिकाको आयोजनामा...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सल्यानमा ३ सातामा एक दर्जन दुर्घटना, ५ को मृत्यु, ३१ घाइते
Latest NewsJust now

सल्यानमा ३ सातामा एक दर्जन दुर्घटना, ५ को मृत्यु, ३१ घाइते

जिल्ला प्रहरीका अनुसार दुर्घटनामा २० जना गम्भीर घाइते छन् भने जीर्ण सडक, तीव्र गति र चालकको लापरबाही मुख्य कारण देखिएका छन्। ...

कान्तिपुर
सादा पोसाकमा परिचालित प्रहरीले निगरानी बढाउँदै
Latest NewsJust now

सादा पोसाकमा परिचालित प्रहरीले निगरानी बढाउँदै

काठमाडौं । तिहार, दीपावली, नेपाल संवत् र छठ पर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले देशभर सुरक्षा व्यवस्था कडा पारेको छ । चाडपर्वका समयमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण, नागरिकको जनधनको सुरक्षा तथा सहज आवागमन सुनिश्चित गर्न आवश्यक मात्रामा प्रहरी परिचालन गरिएको छ । प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना, २०८३’ अन्तर्गत सम्भावित सुरक्षा चुनौतीको विश्लेषण गरी संवेदनशील क्षेत्रमा ...

केन्द्रबिन्दु
पिकअप र मोटरसाइकल ठोक्किँदा २७ वर्षीय युवकको ज्यान गयो
Latest NewsJust now

पिकअप र मोटरसाइकल ठोक्किँदा २७ वर्षीय युवकको ज्यान गयो

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१७ अंगारेश्वरस्थित धरान–चतारा सडकखण्डमा पिकअप र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ । शुक्रबार राति भएको दुर्घटनामा मोटरसाइकल चालक हेटौँडा–१७ हटियाका २७ वर्षीय सुदीप पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार राति ८ः४५ बजे हेटौँडाबाट सिन्धुलीतर्फ तरकारी लिएर जाँदै गरेको वाग्मती प्रदेश ०१–०२८ च […] ...

लोकपथ
विचरणमा रमाउँदै काग (तस्बिरहरू)
Latest NewsJust now

विचरणमा रमाउँदै काग (तस्बिरहरू)

धनकुटा, कात्तिक २१ गते । यमपञ्चकको पहिलो दिन आज कागको पूजा गरी काग तिहार मनाइँदै छ । बिहानै कागलाई पूजा गरी मिठा खानेकुरा दिने धार्मिक परम्पराअनुसार विभिन्न स्थानमा कागलाई खानेकुरा... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play