Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

तिहार र छठमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन प्राधिकरणद्वारा तयारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
तिहार र छठमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन प्राधिकरणद्वारा तयारी
Photo / Coverage: आजको अर्थ

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले यही वर्षको तिहारको लक्ष्मीपूजाका दिन साँझ विद्युत्को अधिकतम माग करिब एक हजार ७०० मेगावाट हुने अनुमान गरेको छ । प्राधिकरणले तिहारको लक्ष्मीपूजाको दिन विद्युत्को पर्याप्त उपलब्ध गराउने जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आजको अर्थ

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एलआरआर ग्रुपले हस्तान्तरण गर्‍यो २६ युनिट ईभी, स्काईवेलका १० गाडी ग्राहकलाई
Economy & BusinessJust now

एलआरआर ग्रुपले हस्तान्तरण गर्‍यो २६ युनिट ईभी, स्काईवेलका १० गाडी ग्राहकलाई

एलआरआर ग्रुपले धनतेरसको अवसर पारेर आफूले आधिकारिक रूपमा आयात गर्ने विभिन्न ब्रान्डका २६ युनिट विद्युतीय सवारीसाधन (ईभी) ग्राहकलाई हस्तान्तरण गरेको छ । कम्पनीले स्काईवेल, जीली ...

अर्थडबली
नेपाल पर्यटन बोर्डको सहकार्यमा टिकटकले सुरु गर्यो #VisitNepal अभियान
Economy & BusinessJust now

नेपाल पर्यटन बोर्डको सहकार्यमा टिकटकले सुरु गर्यो #VisitNepal अभियान

काठमाडौं- टिकटकले नेपाल सरकार अन्तर्गत नेपाल पर्यटन बोर्ड (एनटीबी) सँगको सहकार्यमा ६ नोभेम्बर २०२६ मा #VisitNepal कार्यक्रम आयोजना गरेको छ। यस कार्यक्रम मार्फत #VisitNepal अभियानको औपचारिक सुरुवात गरिएको हो। टिकटकमार्फत नेपालको समृद्ध संस्कृति, प्राकृतिक सौन्दर्य र ...

आजको अर्थ
भोटेकोशी बाढी प्रभावितका लागि ठमेल पर्यटन विकास परिषद्को १६ लाखभन्दा बढी सहयोग
Economy & BusinessJust now

भोटेकोशी बाढी प्रभावितका लागि ठमेल पर्यटन विकास परिषद्को १६ लाखभन्दा बढी सहयोग

काठमाडौं । ठमेल पर्यटन विकास परिषद्ले प्रधानमन्त्री राहत कोषमा १६ लाख ४० हजार २१८ रुपैयाँ आर्थिक सहयोग गरेको छ । गत भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित संरचनाको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि परिषद्ले उक्त रकम सहयोग गरेको हो । शुक्रबार साँझ ठमेलमा आयोजित ‘ठमेल क्षेत्रको शान्ति सुरक्षासम्बन्धी छलफल तथा अन्तरक्रिया’ कार्यक्रममा परिषद्का […] ...

लोकपथ
वर्षभरि खान पुग्दैन आफ्नै उत्पादन, हिमपातअघि खाद्यान्न राहत
Economy & BusinessJust now

वर्षभरि खान पुग्दैन आफ्नै उत्पादन, हिमपातअघि खाद्यान्न राहत

सुर्खेत । हिमपात सुरु हुनै लाग्दा उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाले खाद्यान्न अभाव हुन सक्ने परिवारलाई लक्षित गरी राहत वितरण गरेको छ । भदौ र असोजमा परेको असिनापानीले उवा बालीमा क्षति पु¥याएपछि गाउँपालिकाले वडा नम्बर ४ का ६१ घरधुरीलाई खाद्यान्न वितरण गरेको हो । वर्षभरि खानका लागि जोहो गरिएको मुख्य खाद्यान्न बाली उवामै क्षति पुगेपछि स्थानीय परिवार… ...

आर्थिक न्यूज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play