चालू वर्षको शरद ऋतुमा नेपालका हिमाल आरोहणका लागि पर्वतारोहीहरूको उल्लेख्य आकर्षण देखिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागबाट प्राप्त आधिकारिक तथ्यांकअनुसार यस सिजनमा विश्वका विभिन्न देशबाट आएका आरोहीहरूले हिमाल आरोहणका लागि अनुमति लिएका छन् । कार्तिक १२ गतेसम्मको तथ्याङ्क हेर्दा यस सिजनमा कुल ७६ देशका १७१ वटा आरोही टोलीबाट जम्मा १,४९३ जना आरोहीले हिमाल आरोहणको आधिकारिक स्वीकृति (परमिट) लिइसकेका छन् । अनुमति लिने कुल आरोहीहरूमा ३५६ जना महिला र १,१३७ जना पुरुष रहेका छन् । नेपालक...
हिमाल आरोहणमा विदेशीको आकर्षण, रोयल्टीबाटै साढे ३२ करोड आम्दानी

Read Complete Original Article
Published originally on फरकधार






