Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

एनपिएलमा आज स्टारवार :  रसेलदेखि वार्नरसम्म एकसाथ मैदानमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपिएलमा आज स्टारवार :  रसेलदेखि वार्नरसम्म एकसाथ मैदानमा
Photo / Coverage: फरकधार

  नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा प्रतिस्पर्धा थप रोमाञ्चक बन्दै गएको छ । उपाधि दाबेदार टोलीहरू आफ्नो लय कायम राख्ने प्रयासमा रहँदा कमजोर सुरुवात गरेका टोलीहरू पुनरागमनको खोजीमा छन् । यहीबीच कार्तिक १९ गते अर्थात् आज कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई महत्वपूर्ण खेल हुँदैछन् । दिनको पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्सले पहिलो संस्करणको च्याम्पियन जनकपुर बोल्ट्सको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेलमा काठमाडौं गोर्खाज र विराटनगर किङ्सबीच रोमाञ्चक प्रतिस्पर्धा हुने तालिका छ ।  ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बैतडीमा जिप दुर्घटना हुदा एक महिलाको मृत्यु, ६ जना घाइते
PoliticsJust now

बैतडीमा जिप दुर्घटना हुदा एक महिलाको मृत्यु, ६ जना घाइते

बैतडीको मेलौली नगरपालिका–१ जिरो पोइन्टस्थित सौडानी खोलामा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । बुधबार राति करिब ८ बजे डडेल्धुरा अस्पतालबाट पञ्चेश्वरतर्फ जाँदै गरेको सु।प।प्र। ०१–००१ ज १६३८ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ३० देखि ३५ मिटर तल खसेको हो । दुर्घटनामा पञ्चेश्वर गाउँपालिका–२ की ३५ वर्षीया सुना मंगोलाको मृत्यु भएको जिल्ला प्रहरी ...

फरकधार
पदमुक्त गरिएका आईजीपी दानबहादुर कार्की आज सर्वोच्च अदालत जाने तयारीमा
PoliticsJust now

पदमुक्त गरिएका आईजीपी दानबहादुर कार्की आज सर्वोच्च अदालत जाने तयारीमा

काठमाडौं, कात्तिक १९ । सरकारको निर्णयले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट पदमुक्त हुनुभएका दानबहादुर कार्की उक्त निर्णयविरुद्ध कानुनी उपचार खोज्न सर्वोच्च अदालत जाने तयारीमा रहनुभएको छ। कार्की आज रिट निवेदन लिएर सर्वोच्च अदालत जान लाग्नुभएको हो। आईजीपी पदमा पुनर्बहालीको मागसहित अदालत जाने विषयमा उहाँले बुधबार नै कानुन व्यवसायीहरूसँग परामर्श गर्नुभएको थियो। मन्त्रिपरिषद्को बैठकले कार्कीलाई प्रहरी महानिरीक्षक पदबाट पदमुक्त गरेपछि उक्त निर्णयको कानुनी वैधतामाथि ...

जनताटाइम्स
प्रहरी महानिरीक्षक समय अगावै परिवर्तन गर्दा एमालेले भोगेको क्षतिबाट रास्वपाले पाठ सिकेन :  शंकर पोखरेल
PoliticsJust now

प्रहरी महानिरीक्षक समय अगावै परिवर्तन गर्दा एमालेले भोगेको क्षतिबाट रास्वपाले पाठ सिकेन :  शंकर पोखरेल

काठमाडौं, कात्तिक १९ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रहरी महानिरीक्षक (आईजीपी) समय अगावै परिवर्तन गर्ने सरकारको निर्णयप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ। उहाँले विगतमा प्रहरी नेतृत्व परिवर्तन गर्दा एमालेले भोग्नुपरेको राजनीतिक क्षतिको स्मरण गराउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको वर्तमान सरकारले पनि विगतको घटनाबाट पाठ सिक्न नसकेको टिप्पणी गर्नुभएको हो। महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै तत्कालीन गृहमन्त्री ...

जनताटाइम्स
‘म नै राज्य हुँ भन्ने मानसिकताले देश चल्दैन, प्रधानमन्त्रीज्यू’ : रक्षा बम
Politics5h ago

‘म नै राज्य हुँ भन्ने मानसिकताले देश चल्दैन, प्रधानमन्त्रीज्यू’ : रक्षा बम

काठमाडौं, कात्तिक १८ । जेनजी अभियन्ता रक्षा बमले प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीप्रति प्रश्न उठाउँदै आफूलाई राज्य, संविधान, विधि र व्यवस्थाभन्दा माथि ठान्ने प्रवृत्तिले देश सञ्चालन हुन नसक्ने टिप्पणी गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बमले प्रधानमन्त्री शाहलाई विगतका शासकहरूको अहंकार र स्वेच्छाचारिताबाट पाठ सिक्न आग्रह गर्नुभएको छ । उहाँले प्रधानमन्त्रीको कार्यशैलीमा अहंकार र स्वेच्छाचारिता कायम रहे जनताले ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play