काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट हालसम्म १२ वाणिज्य बैंकले सेयरधनीलाई लाभांश घोषणा गरेका छन् । जसमध्ये आठ बैंकले बुक क्लोज गरी साधारणसभा सम्पन्न गरिसकेका छन् भने चार बैंकको बुक क्लोज हुन बाँकी छ । बुक क्लोज हुन बाँकीमा नेपाल एसबिआई बैंक, लक्ष्मी सनराइज बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र एनएमबी बैंक रहेका छन् । यीमध्ये नेपाल एसबीआई, लक्ष्मी सनराइज र स्ट्यान्डर्…
हालसम्म १२ बैंकले घोषणा गरे लाभांश, ४ वटाको बुक क्लोज हुन बाँकी

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






