काठमाडौं - दुबईमा युएईका विदेश व्यापारमन्त्री डा थानी बिन अहमद अल जेउदीलाई भेट्दै नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले जलविद्युत्, पर्यटन, कृषि, सूचना प्रविधि तथा ‘डेटा सेन्टर’मा लगानी गर्न आग्रह गरेका छन्। युएईको
नेपालमा लगानी गर्न युएईका लगानीकर्तालाई ढकालको आग्रह

Read Complete Original Article
Published originally on आजको अर्थ






