काठमाडौं । तिहार बिदापछि खुलेको सेयर बजारमा पहिलो कारोबार दिन नै गिरावट देखिएको छ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक ६.३२ अंकले घटेर २ हजार ६४८.८९ विन्दुमा झरेको छ । यस दिन सूचक ०.२३ प्रतिशतले घटेको हो । शुक्रबार बजारमा ३ अर्ब ५ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको छ । कारोबार भएका कम्पनीमध्ये ११० वटाको सेयर मूल्य बढेको छ भने १६० कम्पनीक…
तिहारपछि खुलेको सेयर बजारमा गिरावट, नेप्से ६.३२ अंकले घट्यो

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





