चितवन र जनकपुरले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ। जनकपुरको अनिल शाहको स्थानमा सन्तोष कार्की र चितवनमा डान मुस्लीको स्थानमा डविड मलान प्लेइङ ११ मा आएका छन्। लिग चरणको २ खेलमा जित, २ खेलमा हार र एक खेलमा अंक बाँडेको चितवन ५ अंकमा तालिकाको पाचौँ स्थानमा छ। चितवनले लिग चरणमा आजसहित २ खेल खेल्न बाँकी छ। चितवन आजको खेलमा जित निकाल्दै प्लेअफ प...
चितवन र जनकपुरका १–१ खेलाडी परिवर्तन, अनिलको स्थानमा सन्तोष र मुस्लीको स्थानमा मलान

Read Complete Original Article
Published originally on नेपालखबर






