काठमाडौं - मुलुकके जेठो त्रिभुवन विश्वविद्यालय (त्रिवि) का सबै संकायमा सेमेस्ट प्रणाली लागू गर्ने तयारी गरिएको छ। शुक्रबार सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा यसबारे छलफल भएको छ। छलफलमा त्रिविका उपकुलपति प्रा।डा। भोला थापा, शिक्षामन्त्रीका सल्लाहकार
सबै संकायमा सेमेस्टर प्रणाली लागू गर्ने त्रिविको तयारी

Read Complete Original Article
Published originally on आजको अर्थ






