Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

एमालेको राष्ट्रिय भेला : ३ वटा प्रतिवेदन पेश हुने, अध्यक्ष ओली र वरिष्ठ नेता भण्डारीले सम्बोधन गर्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
एमालेको राष्ट्रिय भेला : ३ वटा प्रतिवेदन पेश हुने, अध्यक्ष ओली र वरिष्ठ नेता भण्डारीले सम्बोधन गर्ने
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु – नेकपा एमालेको राष्ट्रिय भेलामा ३ वटा प्रतिवेदन पेश हुने भएका छन् । काठमाण्डुको एक ब्याङ्केटमा हुन लागेको भेलामा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता विद्या भण्डारीले सम्बोधन गर्ने कार्यक्रम छ । भण्डारी एमालेको राजनीतिमा ओलीपछिको दोस्रो वरियतामा आएपछि पहिलोपटक राष्ट्रिय भेला हुन लागेको हो । भेलाले पार्टी संगठन सुदृढ भएको सन्देश दिने […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अस्ट्रेलियाका ३० भन्दा बढी रेस्टुरेन्टमा छापा, नेपाली विद्यार्थी पनि श्रम शोषणमा
PoliticsJust now

अस्ट्रेलियाका ३० भन्दा बढी रेस्टुरेन्टमा छापा, नेपाली विद्यार्थी पनि श्रम शोषणमा

अस्ट्रेलियाको मेलबर्न सहरको व्यस्त व्यापारिक क्षेत्रमा सञ्चालित ३० भन्दा बढी रेस्टुरेन्ट, क्याफे तथा फास्टफुड व्यवसाय सरकारी निकायको निगरानीमा परेका छन् । कर्मचारीलाई उचित पारिश्रमिक नदिएको र कर तथा अवकाश बचतसम्बन्धी कानुनी दायित्व पूरा नगरेको आशंकामा सरकारी अधिकारीहरूले तीन दिनसम्म विशेष अनुगमन गरेका हुन् । अस्ट्रेलियन ट्याक्सेसन अफिस (एटिओ) र फेयर वर्क ओम्बड्सम्यानका अधिकारीहरू सहभागी संयुक्त टोलीले विभिन्न व्यवसायमा आकस्मिक निरीक्षण गरेको ...

फरकधार
भीमफेदी दुर्घटनाका मृतकका आफन्त शव उठाउन तयार, अगाडि बढ्यो पोस्टमार्टम प्रक्रिया
PoliticsJust now

भीमफेदी दुर्घटनाका मृतकका आफन्त शव उठाउन तयार, अगाडि बढ्यो पोस्टमार्टम प्रक्रिया

मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको भीषण ईभी दुर्घटनामा ज्यान गुमाएका १४ जनामध्ये चालकबाहेक १३ जनाको पोस्टमार्टम गर्न आफन्त सहमत भएका छन्। मधेस प्रदेशका पूर्वअर्थमन्त्री तथा प्रदेशसभा सदस्य सञ्जयकुमार यादवसहित मृतकका आफन्तको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलसँग छलफल गरेपछि शव परीक्षणका लागि सहमति जुटेको हो। छलफलका क्रममा मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्नुपर्ने ...

फरकधार
एमालेको राष्ट्रिय भेलाले पार्टीप्रतिको भ्रमलाई चिर्छ : भानुभक्त ढकाल
PoliticsJust now

एमालेको राष्ट्रिय भेलाले पार्टीप्रतिको भ्रमलाई चिर्छ : भानुभक्त ढकाल

काठमाण्डु – नेकपा एमालेका सचिव भानुभक्त ढकालले एमालेको राष्ट्रिय भेलाले पार्टीप्रतिको भ्रमलाई चिर्ने बताएका छन् । गत वर्षको भदौ २३ र २४ गतेपछि एमालेप्रति नकारात्मक भ्रम फैलिरहेकाले राष्ट्रिय भेलाले त्यो भ्रमलाई चिरेर अगाडि बढ्ने ढकालको विश्वास छ । ‘ जसरी गत वर्षको भदौ २३ र २४ गतेको आन्दोलनपछि नेकपा एमालेप्रति नकारात्मक भ्रम फैलिएको छ, त्यो […] ...

काठमाण्डुपाटी
काठमाडौंलाई पराजित गर्दै सुदूरपश्चिम एनपिएलको प्लेअफमा
PoliticsJust now

काठमाडौंलाई पराजित गर्दै सुदूरपश्चिम एनपिएलको प्लेअफमा

काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–३ को अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा काठमाडौंलाई ७ रनले हराउँदै सुदूरपश्चिमले शीर्ष स्थानमा कब्जा जमाएको हो । सुदूरपश्चिमले दिएको १२६ रनको लक्ष्य पछ्याएको काठमाडौं गोर्खाजले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११८ रन मात्रै बनाउन सक्यो । काठमाडौंका लागि राशिद खानले सर्वाधिक ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play