बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री शेख हसिना स्वदेश फर्किए पक्राउ गरिने चेतावनी दिएको छ। हसिनाले आगामी डिसेम्बर १६ मा बंगलादेश फर्किने योजना रहेको बताएपछि बंगलादेश सरकारले त्यसलाई अस्वीकार गरेको हो। उनी फर्किन सक्ने सम्भावनालाई ध्यान दिँदै बंगलादेश सरकारले सीमाक्षेत्रमा सुरक्षा सतर्कतासमेत बढाएको छ। हसिनाले भारतको राजधानी नयाँदिल्लीब...
हसिना फर्किने त्रासले बंगलादेशले सीमामा कडा बनायो सुरक्षा

Read Complete Original Article
Published originally on नेपालखबर






