नेपाली क्रिकेट टोली राइजिङ स्टार्स एसिया कपको समूह चरणबाटै बाहिरिएको छ। समूह ‘बी’ अन्तर्गत मङ्गलबार सम्पन्न आफ्नो अन्तिम खेलमा पाकिस्तान शाहीन्स (पाकिस्तान ‘ए’) सँग ९६ रनले पराजित भएसँगै नेपालको यात्रा समूह चरणमै टुङ्गिएको हो।
राइजिङ स्टार्स एसिया कपबाट बाहिरियो नेपाल, पाकिस्तान शाहीन्ससँग ९६ रनले पराजित

Read Complete Original Article
Published originally on नेपालबहस






