Wednesday, October 28, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/स्वास्थ्य र चिकित्सा शिक्षाका विगतका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

स्वास्थ्य र चिकित्सा शिक्षाका विगतका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

10/28/2026, 8:17:24 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
स्वास्थ्य र चिकित्सा शिक्षाका विगतका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग सरकारले विगतमा गरेका सहमतिको समीक्षा गर्दै त्यसको प्रभावकारी कार्यान्वयन गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकारसहित बसेको बैठकले कार्यान्वयन हुन बाँकी सहमतिका विषयलाई समन्वयका साथ समयमै टुङ्ग्याउने निर्णय गरेको हो । साथै, बैठकमा हालसम्म कार्यान्वयनमा आएका सहमतिबारे समीक्षासमेत गरिएको थियो । वर्तमा...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

बालेन-रविबीच ६ घण्टा छलफल, खगेन्द्र र आईजीपीबारे गम्भीर कुराकानी
राजनीतिJust now

बालेन-रविबीच ६ घण्टा छलफल, खगेन्द्र र आईजीपीबारे गम्भीर कुराकानी

काठमाण्डु– प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच बुधबार साढे ५ घण्टा लामो छलफल भएको छ। सभापति लामिछानेलाई भेट्न प्रधानमन्त्री शाह प्रमुख सल्लाहकार कुमार बेनसहित बुढानीलकण्ठ पुगेका थिए। बिहान ९ः४५ बजे पुगेका प्रधानमन्त्री शाह दिउँसो ३ बज्न करिब १० देखि १५ मिनेट बाँकी रहँदा त्यहाँबाट निस्किएको स्रोतले जनाएको छ। भेटमा […] ...

काठमाण्डुपाटी
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित
राजनीतिJust now

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित

नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सले पहिलो जित दर्ता गरेको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई ६ विकेटले हराएको हो । पोखराले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १६ ओभर ५ बलमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । जितसँगै सुदूरपश्चिमले २ अंक जोडेको छ । सुदूरपश्चिमको जितमा कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित अर्धशतकीय पारी खेले ...

फरकधार
प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशनको तयारी तीव्र : ३८ देशबाट ३५० बढी प्रतिनिधि सहभागी हुने
राजनीतिJust now

प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशनको तयारी तीव्र : ३८ देशबाट ३५० बढी प्रतिनिधि सहभागी हुने

काठमाडौं, कात्तिक ११ । प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशनलाई व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न तयारी तीव्र पारिएको छ । ‘श्रमिकको अधिकार, बंशजको नागरिकताको सुनिश्चितता । समृद्ध नेपाल, सुखी नेपाली हाम्रो प्रतिवद्धता’ भन्ने मुल नाराका साथ हुन गइरहेको दोस्रो अधिवेशनको मिति नजिकिएसँगै कामको गति बढाइएको हो । आगामी कात्तिक १८ र १९ गते (नोभेम्बर ४ र ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play