Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

स्वदेश फर्किए प्रधानमन्त्री बालेन

Share:WhatsAppFacebookX (Twitter)Telegram
स्वदेश फर्किए प्रधानमन्त्री बालेन
Photo / Coverage: नेपालन्युज

काठमाडौं । भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) स्वदेश फर्किएका छन् । प्रधानमन्त्री शाह नेपाल वायुसेवाको नियमित उडानबाट इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थल हुँदै नेपाल फर्किएका हुन् । भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय द्विपक्षीय वार्ता गरेका थिए भने भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गरेका थिए । भ्रमणका क्रममा नेपाल र भारतबीच शिक्षा तथा अनुसन्धान, सुरक्षा, निजामती कर्मचारीको क्षमता अभिवृद्धि, आयुर्वेद तथा परम्परागत चिकित्सा, भूउपग्रह सञ्चार सञ्जाल, दिगो सहरी विकास, स्वास्थ्य तथा चिकित्सा र पशुपालन तथा मत्स्यपालनका क्षेत्रमा सहकार्य गर्ने विषयमा आठ वटा समझदारी भएका थिए । प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सरकारी अधिकारी, व्यवसायी तथा पत्रकार सहभागी थिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
जब मन्त्रीले शिलालेखमा आफ्नो नाम नराखे उद्घाटन हुँदैन भनेपछि...
Latest NewsJust now

जब मन्त्रीले शिलालेखमा आफ्नो नाम नराखे उद्घाटन हुँदैन भनेपछि...

सुर्खेत । कर्णाली प्रदेश सरकारको गौरवको आयोजना ‘कर्णाली रङ्गशाला’ को सोमबार एक कार्यक्रमबिच उद्घाटन तथा हस्तान्तरण गरिएको छ । यद्यपि, शिलालेखमा लेखिएको नामलाई लिएर यतिबेला निकै आलोचना भइरहेको छ । रङ्गशालाको... ...

रातोपाटी
माओवादी सशस्त्र द्वन्द्वकालीन यौन हिंसापीडित अझै न्यायको पर्खाइमा
Latest NewsJust now

माओवादी सशस्त्र द्वन्द्वकालीन यौन हिंसापीडित अझै न्यायको पर्खाइमा

विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको २० वर्ष पुग्यो, तर द्वन्द्वकालीन यौन हिंसापीडितले आयोगमा उजुरी दिएको वर्षौं बितिसक्दा पनि न्याय पाउन सकेका छैनन् । ...

कान्तिपुर
दुई दिने भारतको राजकीय भ्रमण सकेर प्रधानमन्त्री वालेन्द्र शाह स्वदेश फिर्ता
Latest NewsJust now

दुई दिने भारतको राजकीय भ्रमण सकेर प्रधानमन्त्री वालेन्द्र शाह स्वदेश फिर्ता

काठमाडौँ । भारतको दुई दिने औपचारिक राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री वालेन्द्र शाह आज साँझ स्वदेश फर्किएका छन् । करिब २८ घण्टाको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री शाह नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत काठमाडौँ फर्किएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री शाहलाई कार्यवाहक प्रधानमन्त्रीकोसमेत जिम्मेवारी सम्हालेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले स्वागत गरे । त्यसअघि नेपाल प्रस्थान गर्नुअघि नयाँदिल्लीस्थित ...

टक्सार
प्रधानमन्त्रीको भारत भ्रमणमा प्रवासी नेपालीका समस्या राख्ने अवसर नपाएको भन्दै असन्तुष्टि
Latest NewsJust now

प्रधानमन्त्रीको भारत भ्रमणमा प्रवासी नेपालीका समस्या राख्ने अवसर नपाएको भन्दै असन्तुष्टि

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा प्रवासी नेपालीका समस्या र माग राख्ने अवसर नपाएको भन्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले असन्तुष्टि जनाएको छ । समाजका पूर्वअध्यक्ष ठाकुर खनालले विगतमा नेपालका प्रधानमन्त्री तथा उच्च राजनीतिक नेतृत्व भारत भ्रमणमा आउँदा नेपाली दूतावासले प्रवासी नेपालीका प्रतिनिधिसँग भेटघाटको व्यवस्था मिलाउने गरेको भए पनि यसपटक त्यस्तो अवसर नदिइएको बताउनुभयो । दूतावाससँग पटक–पटक सम्पर्क ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement