Wednesday, October 21, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/स्पेसएक्स र टेस्ला गाभ्ने एलन मस्कको प्रस्ताव

स्पेसएक्स र टेस्ला गाभ्ने एलन मस्कको प्रस्ताव

10/21/2026, 6:36:10 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
स्पेसएक्स र टेस्ला गाभ्ने एलन मस्कको प्रस्ताव

अमेरिकी अर्बपति एलन मस्कले स्पेसएक्स र टेस्ला कम्पनी गाभ्ने प्रस्तावलाई समर्थन गरेका छन् । यसैबीच, स्पेसएक्सले जुलाईदेखि सेप्टेम्बरसम्म चार अर्ब ४० करोड अमेरिकी डलर खुद नाफा कमाएको छ । अघिल्लो वर्ष सोही अवधिमा कम्पनीले एक अर्ब १० करोड डलर घाटा बेहोरेको थियो । मस्कका अनुसार दुवै कम्पनीका स्वतन्त्र सञ्चालकहरूको विशेष समितिले सम्भावित गाभ्ने प्रक्रियाबारे अध्ययन गरिरहेको छ । स्वार्थको द्वन्द्वका कारण आफू छलफलमा सहभागी हुन नसक्ने बताएका उनले सम्झौता हुने निश्चित नभएको र टेस्लाका सेयरधनीको व्यापक समर्थन आवश्यक पर्ने उल्लेख गरेका छन् । स्प...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

‘मैले कहिल्यै महिला भनेर सहानुभूति मागिनँ, क्षमता प्रमाणित गरेरै आएँ’
ताजा खबरJust now

‘मैले कहिल्यै महिला भनेर सहानुभूति मागिनँ, क्षमता प्रमाणित गरेरै आएँ’

काठमाडौँ । नेपालको अर्थतन्त्र लामो समयदेखि न्यूनपुँजीगत खर्च र बजार मागको संकुचनबाट गुज्रिरहेको छ । नयाँ सरकार गठन भएको ६ महिना बितिसक्दा पनि निजी क्षेत्रको आत्मविश्वास अपेक्षित रूपमा फर्किन सकेको छैन... ...

रातोपाटी
बदलिए विजय, बदलिन पाएन विके
ताजा खबरJust now

बदलिए विजय, बदलिन पाएन विके

१३ वर्षअघि ‘कबड्डी’को विके चरित्रबाट दर्शकमाझ चिनिएका विजय बराल फेरि पाँचौं शृंखलामा त्यही भूमिकामा फर्किएका छन् । ‘पूर्णबहादुरको सारङ्गी’पछि नयाँ उचाइमा पुगेका विजयका लागि विके अझै उत्तिकै विशेष छ, जसले उनको अभिनय यात्रालाई नयाँ मोड दिएको थियो । ...

कान्तिपुर
थिमिमा ६२ वर्षपछि जीवित देवी कुमारीको दर्शनसहित टीका ग्रहण गर्ने परम्परा सुरु
ताजा खबरJust now

थिमिमा ६२ वर्षपछि जीवित देवी कुमारीको दर्शनसहित टीका ग्रहण गर्ने परम्परा सुरु

काठमाडौँ । भक्तपुरको मध्यपुरथिमिमा ६२ वर्षपछि यस वर्ष जीवित देवी कुमारी दर्शन गराउने परम्पराले निरन्तरता पाएको छ । स्थानीय शाक्य, बज्राचार्य, कर्माचार्य तथा संस्कृति संरक्षणकर्मीहरूको पहलमा धार्मिक, सामाजिक एवं ऐतिहासिक महत्त्व... ...

रातोपाटी
बेनी–जोमसोम–कोरला सडक : पुनर्निर्माण गर्न ४ अर्बसम्म खर्च लाग्ने
ताजा खबरJust now

बेनी–जोमसोम–कोरला सडक : पुनर्निर्माण गर्न ४ अर्बसम्म खर्च लाग्ने

म्याग्दी । पछिल्लो मनसुनमा आएको बाढी र पहिरोले चीनसँगको कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकलाई नराम्ररी क्षति पुर्‍याएको छ। सडकका विभिन्न संरचनामा करिब एक अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ। क्षतिग्रस्त सडकलाई पुरानै अवस्थामा फर्काउन भने तीनदेखि चार अर्ब रुपैयाँसम्म खर्च गर्नुपर्ने देखिएको छ। असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि कालीगण्डकी नदीमा आएको बाढी, नदी कटान र ठाउँठाउँमा खसेको ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play