Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

स्थानीय चुनावको रणनीति बनाउन एमालेले बोलायो राष्ट्रिय भेला

Share:WhatsAppFacebookX (Twitter)Telegram
स्थानीय चुनावको रणनीति बनाउन एमालेले बोलायो राष्ट्रिय भेला
Photo / Coverage: फरकधार

नेकपा (एमाले)ले यही मङ्सिर २ र ३ गते हुने राष्ट्रिय भेलाको तयारी पूरा भएको जनाएको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज पार्टीको प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा भेलाको तयारी पूरा भएको विभागका प्रमुख नीरज आचार्यले जानकारी दिए ।  पत्रकार सम्मेलनमा पार्टीका महासचिव शङ्कर पोखरेलले पार्टीलाई थप एकताबद्ध बनाउने र साङ्गठनिक सुदृढिकरण गर्नका लागि भेलाको आयोजना गरिएको बताए । उनले आगामी स्थानीय तहको निर्वाचनको तयारीका सम्बन्धका पनि भेलामा छलफल हुने बताए । महासचिव पोखरेलका अनुसार...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
डीपीआर र माटो सम्याउनमै झण्डै ४० लाख सकियो, ८९ करोडको प्रस्तावित अस्पताल बनाउन छैन चासो !
Latest NewsJust now

डीपीआर र माटो सम्याउनमै झण्डै ४० लाख सकियो, ८९ करोडको प्रस्तावित अस्पताल बनाउन छैन चासो !

विराटनगर । ओखलढुङ्गा मानेभन्ज्याङ गाउँपालिका–७, टोक्सेलबाट तीन दशक लामो आशा र सात वर्षको ठगिएको पीडा बोकेर विराटनगर झरेका जग्गादाता र संघर्ष समितिका अगुवाहरू सोमबार मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन बसेको घोषणा... ...

रातोपाटी
अमरेशको पदयात्रामा रविको साथ
Latest NewsJust now

अमरेशको पदयात्रामा रविको साथ

राजनीतिमा नेताहरू जनतामाझ पुग्ने, उनीहरूका समस्या सुन्ने र समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्छन्। चुनावको समयमा घरदैलो, सभा र भेटघाटमार्फत नागरिकसँग सम्बन्ध स्थापित गर्ने अभ्यास पुरानै हो। तर चुनावी अभियान सकिएपछि जनतासँगको त्यो सम्बन्ध कति निरन्तर रहन्छ भन्ने प्रश्न सधैँ उठ्ने गरेको छ। यही प्रश्नको पृष्ठभूमिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले मेची-महाकाली पदयात्रा सुरु गरेका छन्। सर्लाही ...

नेपालन्युज
कानुनी व्यवस्था मिलाएर पीडितलाई राहत दिन्छौँ : सभामुख अर्याल
Latest NewsJust now

कानुनी व्यवस्था मिलाएर पीडितलाई राहत दिन्छौँ : सभामुख अर्याल

सर्लाही । सभामुख डोलप्रसाद अर्यालले भिमफेदी दुर्घटनाका पीडितलाई उचित राहत प्रदान गरिने बताएका छन्। साेमबार पीडित परिवारलाई भेट्न सर्लाहीको चक्रघट्ट गाउँपालिका-४ सुन्दरपुर पुग्नुभएका उहाँले कानुनी व्यवस्था मिलाएर पीडितलाई राहत दिने... ...

रातोपाटी
बालेन नेतृत्वको रास्वपा सरकार : मितव्ययिताको नारा, विदेश भ्रमणको ताँती
Latest NewsJust now

बालेन नेतृत्वको रास्वपा सरकार : मितव्ययिताको नारा, विदेश भ्रमणको ताँती

सत्तामा पुग्नुअघि मितव्ययिताको नारा, सत्तामा पुगेपछि हुल बाँधेर विदेश भ्रमणको ताँती !  सरकारको नेतृत्व गरेपछि बालेन शाहको पहिलो निर्णय थियो- विदेश भ्रमणमा रोक, अनि अर्को प्राथमिकता थियो- सरकारी खर्च कटौती । तर, अहिले त्यही सरकारका मन्त्री र सत्तारूढ रास्वपाका दर्जनौँ नेताहरू एकसाथ विदेश दौडाहमा छन् । उनीहरू कोही टर्कीएमा छन्, कोही दुबई-कतारतिर । अनि दर्जनौँको सङ्ख्यामा उत्तरको चीन र दक्षिणको भारत ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play