दक्षिण अफ्रिकामा आइतबार भएका दुई छुट्टाछुट्टै सामूहिक गोलीकाण्डमा कम्तीमा १७ जनाको निधन भएको छ ।
दक्षिण अफ्रिकामा एकै दिन भएका दुई छुट्टाछुट्टै गोलीकाण्डमा १७ जनाको निधन

Read Complete Original Article
Published originally on अनलाइन खबर

दक्षिण अफ्रिकामा आइतबार भएका दुई छुट्टाछुट्टै सामूहिक गोलीकाण्डमा कम्तीमा १७ जनाको निधन भएको छ ।
Published originally on अनलाइन खबर

उक्त क्षेत्र विगतमा हतियार तस्करीका लागि प्रयोग हुँदै आएको सेनाको भनाइ छ । ...

रास्वपाले स्थानीय तहको उम्मेदवार छनोटका लागि आफ्नै पद्धति बनाए पनि मधेश प्रदेशमा त्यसको कार्यान्वयन हुनेमा आशङ्का उब्जिएको छ। सङ्गठनात्मक किचलो, टिकटको आश्वासन बाँड्ने प्रवृत्ति र कार्यकर्तामा विधिको बुझाइ अभावले मधेशमा उम्मेदवार चयन चुनौतीपूर्ण बन्दै गएको रास्वपा नेताहरूको स्वीकारोक्ति छ। ...

अस्ताउँदो सूर्यलाई अर्घ दिँदा हात जोडिएका थिए, आँखामा श्रद्धा थियो, मनमा परिवारको सुख, शान्ति र समृद्धिको कामना थियो । बिहानैदेखि पोखरीका डिलमा भक्तजनको घुइँचो थियो । जलाशयमा उभिएर व्रतालुहरूले सूर्यदेव र छठी माताको आराधना गरिरहेका थिए । घाटहरू दीप, दियो र बत्तीले झिलिमिली थिए । चारैतिर भक्तिमय वातावरण थियो । लोकगीतका मधुर धुनसँगै छठ पर्वको रौनकले जनकपुरधामका पोखरीहरूलाई जीवन्त बनाएको ...

३० कात्तिक, सिन्धुपाल्चोक । नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी अहिले बन्द छ । भोटेकोशीमा आएको बाढीपछि रसुवागढी नाका अवरुद्ध छ भने चीनले तातोपानी नाकाबाट हुने नियमित व्यापारिक आवागमनमा समेत रोक लगाएको छ । परिणामत: नेपाल–चीन व्यापारको चाप अहिले मुस्ताङको कोरला नाकामा परेको छ । लामो दूरीबाट सामान ढुवानी गर्नुपर्दा लागत बढेको छ । बजारमा मूल्यवृद्धिको… ...