काठमाडौं । चालु आर्थिक वर्ष २०८३–०८४ को पहिलो तीन महिनामा नेपालका उद्योग क्षेत्रमा एक खर्ब चार अर्ब २७ करोड रुपैयाँभन्दा बढी लगानीको प्रस्ताव आएको छ । गत साउनदेखि असोज मसान्तसम्म उद्योग विभागमा दर्ता भएका १९५ वटा उद्योगमार्फत उक्त लगानी प्रस्ताव गरिएको हो । प्रस्तावित उद्योग सञ्चालनमा आएमा १० हजार २२० जनाले रोजगारी पाउने विभागको तथ्यांकले […]
उद्योग क्षेत्रमा १ खर्ब ४ अर्बभन्दा बढी लगानी प्रस्ताव, १० हजारलाई रोजगारीको अवसर !

Read Complete Original Article
Published originally on लोकपथ






