Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

एउटा क्यानले बदल्यो भाग्य, म्याक्स टाइगरबाट प्रदीप लामाले जिते प्रोटोन कार

Share:WhatsAppFacebookX (Twitter)Telegram
एउटा क्यानले बदल्यो भाग्य, म्याक्स टाइगरबाट प्रदीप लामाले जिते प्रोटोन कार
Photo / Coverage: फरकधार

एउटा क्यान, अनि भाग्य चम्काउने अवसर ! म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘दशैं धमाका २०२६’ अभियानले उपभोक्तालाई आकर्षक पुरस्कार जित्ने अवसरसँगै नयाँ उत्साह थपेको छ । यसै अभियानमार्फत नुवाकोटको ककनीका प्रदीप लामाले बम्पर पुरस्कारस्वरूप प्रोटोन कार जितेका छन् । त्यस्तै, देशका विभिन्न स्थानका २८ जना भाग्यशाली उपभोक्ताले मोटरसाइकल र स्कुटर जितेका छन् । कार विजेता प्रदीप लामाका लागि अहिले यो अत्यन्त खुसीको क्षण बनेको छ । “एउटा क्यानबाटै यति ठूलो पुरस्कार जितिएला भन्ने कल्पनासमेत गरेको थिएनँ । कार जितेको खबर सुन्दा सु...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कहाँ पुग्यो एमालेको राष्ट्रिय भेलाको तयारी ?
PoliticsJust now

कहाँ पुग्यो एमालेको राष्ट्रिय भेलाको तयारी ?

काठमाडौं । नेकपा एमालेले यही मङ्सिर २ र ३ गते हुने राष्ट्रिय भेलाको तयारी पूरा भएको जनाएको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज पार्टीको प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा भेलाको तयारी पूरा भएको विभागका प्रमुख नीरज आचार्यले जानकारी दिए । पत्रकार सम्मेलनमा पार्टीका महासचिव शङ्कर पोखरेलले पार्टीलाई थप एकताबद्ध बनाउने […] ...

लोकपथ
छठघाटका रक्षकको हत्या र पूजास्थल तोडफोडको दोषीलाई कारबाही गर्न राष्ट्रिय एकता दलको माग
PoliticsJust now

छठघाटका रक्षकको हत्या र पूजास्थल तोडफोडको दोषीलाई कारबाही गर्न राष्ट्रिय एकता दलको माग

धनुषामा छठघाटको सुरक्षामा खटिएका एक वृद्धको निर्मम हत्या तथा सुनसरीमा छठ पूजास्थलमा भएको तोडफोडको घटनाप्रति गम्भीर आपत्ति ...

हाम्राकुरा
एमालेको राष्ट्रिय भेला : महाधिवेशनभन्दा ठूलो प्रतिनिधित्व रहने, सहभागीले स्थानीय निर्वाचन केन्द्रित सुझाव अनिवार्य दिनु पर्ने
PoliticsJust now

एमालेको राष्ट्रिय भेला : महाधिवेशनभन्दा ठूलो प्रतिनिधित्व रहने, सहभागीले स्थानीय निर्वाचन केन्द्रित सुझाव अनिवार्य दिनु पर्ने

काठमाडौं, कात्तिक ३० गते । नेकपा (एमाले) ले मंसिर २ र ३ गते काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय भेलामा पार्टीका केन्द्रीय नेतृत्वदेखि पालिका तहका कमिटी र पार्टीबाट निर्वाचित जनप्रतिनिधिसहित ३ हजार ४१४ जनाको सहभागिता रहने जनाएको छ । पार्टी केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा राष्ट्रिय भेलाको तयारी, उद्देश्य, सहभागिता, कार्यतालिका तथा व्यवस्थापनसम्बन्धी विस्तृत ...

जनताटाइम्स
स्थानीय तह निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्ता भेला हुँदै
PoliticsJust now

स्थानीय तह निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्ता भेला हुँदै

काठमाण्डु– नेकपा (एमाले)ले यही मङ्सिर २ र ३ गते हुने राष्ट्रिय भेलाको तयारी पूरा भएको जनाएको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज पार्टीको प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा भेलाको तयारी पूरा भएको विभागका प्रमुख नीरज आचार्यले जानकारी दिए । पत्रकार सम्मेलनमा पार्टीका महासचिव शङ्कर पोखरेलले पार्टीलाई थप एकताबद्ध बनाउने र […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play