रास्वपाले स्थानीय तहको उम्मेदवार छनोटका लागि आफ्नै पद्धति बनाए पनि मधेश प्रदेशमा त्यसको कार्यान्वयन हुनेमा आशङ्का उब्जिएको छ। सङ्गठनात्मक किचलो, टिकटको आश्वासन बाँड्ने प्रवृत्ति र कार्यकर्तामा विधिको बुझाइ अभावले मधेशमा उम्मेदवार चयन चुनौतीपूर्ण बन्दै गएको रास्वपा नेताहरूको स्वीकारोक्ति छ।
मधेशमा उम्मेदवार चयन : पार्टीकै विधि पालना नहुने रास्वपामा चिन्ता

Read Complete Original Article
Published originally on अनलाइन खबर






