Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

भोटेकोशी बाढी प्रभावित जिल्लामा पुनर्निर्माण शीघ्र सुरु हुन्छ: मख्यमन्त्री मगर

Share:WhatsAppFacebookX (Twitter)Telegram
भोटेकोशी बाढी प्रभावित जिल्लामा पुनर्निर्माण शीघ्र सुरु हुन्छ: मख्यमन्त्री मगर
Photo / Coverage: केन्द्रबिन्दु

भक्तपुर । गत भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट क्षति पुगेका रसुवा, नुवाकोट, धादिङ र चितवन जिल्लामा पुनर्निर्माण तथा पुनःस्थापना लागि प्रदेश सरकारले रु छ अर्ब रकम विनियोजन गरेको छ । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आज भक्तपुरका सञ्चारकर्मीसँग कुरा गर्दै सरकारले अन्य विकास आयोजनाका लागि छुट्याइएको बजेट कटौती गरेर बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण अघि बढाउन उक्त रकम विनियोजन गरेको जानकारी दिए । प्रदेश सरकारले विपद्बाट प्रभावित नागरिकको आवास, क्षतिग्रस्त भौतिक संरचना र आधारभूत पूर्वाधारको पुनर्निर्माणलाई प्राथमिकता दिँदै विभिन्न मन्त्रालयका प्रस्तावित विकास बजेटमा कटौती पुनःस्थापना र पुनर्निर्माण अगाडि बढाउन लागेको बताए । पुनर्निर्माण र पुनःस्थापनाको काम तत्काल अघि बढाउने बताउँदै मुख्यमन्त्री थापामगरले भने, “हामी पीडितलाई न्यान दिन प्रतिबद्ध छौँ । रसुवा बाढीका कारण घरवारविहीन हुनुभएका, आफन्तजन गुमाउनुकाको भौतिक रूपमा पुनःस्थापना तथा पीडितलाई पर्न सक्ने मनोवैज्ञानिक प्रभाव न्यूनीकरण, नीतिगत क्षमता विकास, अधिकार प्रत्याभूत, उत्तरदायित्व बहनलगायत विषयमा गम्भीर भएर अगाडि बढेका छौँ ।”

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
रोमेलु लुकाकुले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास
Latest NewsJust now

रोमेलु लुकाकुले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास

३३ वर्षीय लुकाकुले बेल्जियमका लागि १ सय ३५ खेलमा ९४ गोल गरेका छन् । उनले चार विश्वकप र तीन युरोपेली च्याम्पियनसिप खेलेका थिए । ...

कान्तिपुर
नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर छ : मुख्यमन्त्री पाण्डे
Latest NewsJust now

नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर छ : मुख्यमन्त्री पाण्डे

लमजुङ।गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर रहेको बताएका छन्। साेमबार लमजुङको बेँसीसहर नगरपालिका–८ स्थित प्रदेश अस्पतालको चौथो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले नागरिकलाई सहज र गुणस्तरीय... ...

रातोपाटी
बझाङको बुंगलमा अटो दुर्घटना : तीन जनाको मृत्यु
Latest NewsJust now

बझाङको बुंगलमा अटो दुर्घटना : तीन जनाको मृत्यु

• बझाङको बुंगल नगरपालिका–१० टुमेडामा अटो दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। • दुर्घटना सोमबार बिहान अटोको ब्रेक फेल भएर ९०० मिटर तल भिरमा खस्दा भएको हो। • घटनामा एक व्यक्ति हराइरहेको र प्रहरी टोली घटनास्थलमा अनुसन्धान गरिरहेको छ। ...

नेपालबहस
प्रधानमन्त्री बालेन मंसिर ६ मा दिल्ली जाने, भोलिपल्टै फर्कने
Latest NewsJust now

प्रधानमन्त्री बालेन मंसिर ६ मा दिल्ली जाने, भोलिपल्टै फर्कने

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारत भ्रमणको मिति र तालिका निश्चित भएको छ । प्रधानमन्त्री शाह आगामी मंसिर ६ मा भारतको राजकीय भ्रमणमा जाने र भोलिपल्टै स्वदेश फर्कने गरी भ्रमण कार्यक्रम तय भएको समाचार सार्वजनिक भएको छ । समाचारअनुसार प्रधानमन्त्री बालेनको भारत भ्रमण दुई दिनमा सीमित हुने भएको छ । यससँगै भारत भ्रमण कहिले हुने भन्ने द्विविधा पनि हटेको छ ...

विश्वखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play