Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

बालेन नेतृत्वको रास्वपा सरकार : मितव्ययिताको नारा, विदेश भ्रमणको ताँती

Share:WhatsAppFacebookX (Twitter)Telegram
बालेन नेतृत्वको रास्वपा सरकार : मितव्ययिताको नारा, विदेश भ्रमणको ताँती
Photo / Coverage: फरकधार

सत्तामा पुग्नुअघि मितव्ययिताको नारा, सत्तामा पुगेपछि हुल बाँधेर विदेश भ्रमणको ताँती !  सरकारको नेतृत्व गरेपछि बालेन शाहको पहिलो निर्णय थियो- विदेश भ्रमणमा रोक, अनि अर्को प्राथमिकता थियो- सरकारी खर्च कटौती । तर, अहिले त्यही सरकारका मन्त्री र सत्तारूढ रास्वपाका दर्जनौँ नेताहरू एकसाथ विदेश दौडाहमा छन् । उनीहरू कोही टर्कीएमा छन्, कोही दुबई-कतारतिर । अनि दर्जनौँको सङ्ख्यामा उत्तरको चीन र दक्षिणको भारत पनि पुगेकै छन् ।  त्यति मात्रै होइन, एक वर्षसम्म विदेश भ्रमणमा नजाने निर्णय गरेका प्रधानमन्त्री स्वयम पनि विदेश भ्रमणक...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर छ: मुख्यमन्त्री पाण्डे
Latest NewsJust now

नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर छ: मुख्यमन्त्री पाण्डे

लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर रहेको बताएका छन् । आज लमजुङको बेँसीसहर नगरपालिका–८ स्थित प्रदेश अस्पतालको चौथो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेश सरकारले अस्पतालको स्तरोन्नति, जनशक्ति व्यवस्थापन र सेवा विस्तारलाई प्राथमिकता दिएको बताए । मुख्यमन्त्री पाण्डेका अनुसार प्रदेश सरकारले विभिन्न जिल्लामा रहेका १४ वटा ...

केन्द्रबिन्दु
बेलायती राजकुमार विलियम र राजकुमारी क्याथरिन भारत भ्रमणमा
Latest NewsJust now

बेलायती राजकुमार विलियम र राजकुमारी क्याथरिन भारत भ्रमणमा

काठमाडाैँ। बेलायतका राजकुमार विलियम र राजकुमारी क्याथरिन तीनदिने भ्रमणका लागि सोमबार भारत आइपुगेका छन्। सन् २०२४ मा क्याथरिनलाई क्यान्सर भएको पुष्टि भएपछि दुवै जना सँगै विदेश भ्रमणमा निस्किएको यो पहिलो... ...

रातोपाटी
स्वास्थ्य पूर्वाधारमा दूरगामी काम गरेका छौं : मुख्यमन्त्री पाण्डे
Latest NewsJust now

स्वास्थ्य पूर्वाधारमा दूरगामी काम गरेका छौं : मुख्यमन्त्री पाण्डे

नवीनराज कुइँकेललमजुङ, कात्तिक ३० गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्रोत अभावका कारण जनताका अपेक्षा हुबहु पूरा गर्न नसकेको बताउनुभएको छ । सोमबार प्रदेश अस्पत... ...

गोरखापत्र
१२ वर्षको ताकेतापछि महेन्द्रनगरको ‘एयर रुट’ दिन भारत तयार
Latest NewsJust now

१२ वर्षको ताकेतापछि महेन्द्रनगरको ‘एयर रुट’ दिन भारत तयार

नेपालले १२ वर्षभन्दा बढी समयदेखि माग गर्दै आएको ‘एयर रुट’ (हवाई प्रवेशमार्ग) उपलब्ध गराउन भारत तयार भएको छ।  प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणको क्रममा नेपालले मागिरहेको ‘एयर रुट’ प्रमुख एजेन्डा बन्ने निश्चितप्रायः भएको छ। प्रधानमन्त्री शाह मंसिर ६ गते भारत भ्रमणमा जाने तयारीमा छन्।  एयर रुटकै विषयमा द्विपक्षीय छलफल गर... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play