Thursday, October 22, 2026||
MultiKhabarMultiKhabar
Home/Others/स्टेयरिङ र पेडलबिनाकै साइबरक्याब यसै वर्ष बेच्ने टेस्लाको घोषणा, नियामकको छानबिन जारी

स्टेयरिङ र पेडलबिनाकै साइबरक्याब यसै वर्ष बेच्ने टेस्लाको घोषणा, नियामकको छानबिन जारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
स्टेयरिङ र पेडलबिनाकै साइबरक्याब यसै वर्ष बेच्ने टेस्लाको घोषणा, नियामकको छानबिन जारी

५ कात्तिक, काठमाडौं । अमेरिकी विद्युतीय गाडी निर्माता कम्पनी टेस्लाले स्टेयरिङ ह्विल र ब्रेक तथा एक्सेलेरेटर पेडलबिनाको दुई सिटे पूर्ण स्वचालित कार ‘साइबरक्याब’ यसै वर्षको अन्त्यसम्ममा ग्राहकलाई बिक्री गर्न सुरु गर्ने घोषणा गरेको छ। अमेरिकाको सडक सुरक्षा मापदण्डअनुसार यस्तो गाडी चलाउन मिल्ने–नमिल्ने विषयमा नियामक निकायले छानबिन गरिरहेका बेला टेस्लाले बिक्री योजना सार्वजनिक गरेको हो। रोबोट्याक्सीका…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

प्रहरीका नि:शुल्क बस सेवाबाट ३ हजारभन्दा बढी यात्रु लाभान्वित
OthersJust now

प्रहरीका नि:शुल्क बस सेवाबाट ३ हजारभन्दा बढी यात्रु लाभान्वित

काठमाण्डु – बडादसैँका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले काठमाण्डु उपत्यकामा सञ्चालन गरेका नि:शुल्क बस सेवाबाट ३ हजार ५८५ जना नागरिक लाभान्वित भएका छन् । दसैँका बेला सार्वजनिक सवारीसाधनको अभाव र यात्रुको चापलाई ध्यानमा राख्दै दुवै सुरक्षा निकायले सञ्चालन गरेका नि:शुल्क बस सेवाले सर्वसाधारणलाई आवतजावतमा सहजता प्रदान गरेको छ । नेपाल प्रहरीले सञ्चालन […] ...

काठमाण्डुपाटी
प्रहरीका निःशुल्क बस सेवाबाट ३५८५ यात्रु लाभान्वित
OthersJust now

प्रहरीका निःशुल्क बस सेवाबाट ३५८५ यात्रु लाभान्वित

५ कात्तिक, काठमाडौं । बडादसैँका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले काठमाडौँ उपत्यकामा सञ्चालन गरेका निःशुल्क बस सेवाबाट तीन हजार ५८५ जना नागरिक लाभान्वित भएका छन्। दसैँका बेला सार्वजनिक सवारीसाधनको अभाव र यात्रुको चापलाई ध्यानमा राख्दै दुवै सुरक्षा निकायले सञ्चालन गरेका निःशुल्क बस सेवाले सर्वसाधारणको आवतजावत सहज बनाएको छ। नेपाल प्रहरी प्रधान कार्यालयका… ...

अनलाइन खबर
पाकिस्तानका कप्तान साहिबजादा फरहानले कर्णाली याक्सबाट खेल्ने
OthersJust now

पाकिस्तानका कप्तान साहिबजादा फरहानले कर्णाली याक्सबाट खेल्ने

काठमाडौं । पाकिस्तानका ब्याटर तथा टी-२० टोलीका कप्तान साहिबजादा फरहान नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि कर्णाली याक्समा अनुबन्धित भएका छन्। ३० वर्षीय दायाँहाते ब्याटर फरहानले पाकिस्तानका लागि ६ एकदिवसीय र ५१ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। टी–२० अन्तर्राष्ट्रियमा उनले दुई शतक र १३ अर्धशतकसहित १ हजार ५५४ रन बनाएका छन्। यस क्रममा… ...

अनलाइन खबर
एनपिएलका लागि कर्णाली याक्सले भित्र्यायो पाकिस्तानका हुसेन तलत
OthersJust now

एनपिएलका लागि कर्णाली याक्सले भित्र्यायो पाकिस्तानका हुसेन तलत

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका लागि कर्णाली याक्सले पाकिस्तानका अनुभवी अलराउन्डर हुसेन तलतलाई टोलीमा अनुबन्ध गरेको छ । कर्णाली याक्सले बिहीबार सामाजिक सञ्जालमार्फत ३० वर्षीय तलतलाई विदेशी खेलाडीका रूपमा भित्र्याएको जानकारी दिएको हो । पाकिस्तानको राष्ट्रिय टोलीबाट एकदिवसीय र टी-२० अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका तलतसँग विभिन्न व्यावसायिक लिगमा प्रतिस्पर्धा गरेको अनुभव छ । उनले पाकिस्तानका लागि १२ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा २२४ ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play